ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा

अखबार हब
२०७८ फाल्गुन १८, बुधबार १८:४१

काठमाडौं । ग्याल्पो ल्होसारको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिइएको जनाएको हो ।

आदिवासी जनजातिले मनाउने ल्होसार पर्वमा पछिल्ला वर्ष सरकारले सार्वजनिक बिदा दिन थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*