सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्युु

अखबार हब
२०७८ माघ २६, बुधबार १०:२३

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का ७४ वर्षीय पुरुषको बुुधबार बिहान मृत्युु भएको हो ।

प्रादेशिक अस्पतालकाअनुुसार उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो । ती पुुरुष कोरोना देखिएपछि माघ १९ गते अस्पताल भर्ना भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*