राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ मा गोलाप्रथाबाट एमाले उम्मेदवारलाई हराउँदै गठबन्धनका बस्नेत विजयी

अखबार हब
२०७८ माघ १२, बुधबार १९:१३

विराटनगर । राष्ट्रिय सभामा निर्वाचित प्रदेश १ बाट सत्तारूढ गठबन्धनका उम्मेदवार गोलाप्रथाबाट विजयी भएका छन् । निर्वाचनमा बराबर मत आएपछि कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच गोलाप्रथा भएको थियो।

बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याएका थिए।

प्रदेश १ बाट महिलातर्फ एकीकृत समाजवादीकी जयन्ती राई र अल्पंसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*