कलेज तथा ट्युसन सेन्टरहरु माघ १५ गतेसम्म बन्द

अखबार हब
२०७८ माघ २, आईतवार १७:०६

काठमाडौं । कोरोना भाइरस संक्रमण बढेपछि सरकारले कलेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पछिल्लो समय बढ्दै गएपछि सरकारले जारी गरेको नियन्त्रणसम्बन्धी आदेशमा माघ १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*