कुन उम्मेदवारले के पाए निर्वाचन चिह्न ?

अखबार हब
२०७८ पुष २५, आईतवार १८:५८

काठमाडौं । राष्ट्रिय सभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज सबै निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ । यसअघि ती कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार उम्मेवारलाई देहायबमोजिम निर्वाचन चिह्न प्रदान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*