नेपाल प्रहरीका ३४ एसपीको सरुवा, को कहाँ ? (सूचीसहिते)

अखबार हब
२०७८ पुष २५, आईतवार १४:२१

काठमाडौं । नेपाल प्रहरीका ३४ प्रहरी उपरीक्षक (एसपी)को आइतवार सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी)को निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार पुस महिनादेखिको तलब(भत्तासमेत सरुवा भएको दरबन्दीबाटै खान पाउने गरी सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची

यसमा तपाइको मत

Your email address will not be published.


*