मालपोत कार्यालय हेटौंडामा अखबारहवको स्टिङ अप्रेशन : तिस हजार घुस रकमसहित रंगेहात समातिय नायब सुब्बा(भिडियोसहित)
मकवानपुर । मालपोत कार्यालय हेटौंडाका एक नायब सुब्बा घुस रकमसहित रंगेहात समातियका छन् । उनि ३० हजार रुपौँया नगद घुस रकम सहित कार्यालय हाता भित्रैबाट रंगेहात समातियका हुन् ।
भिडियो :







