काँग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग हुने विश्वप्रकाशको घोषणा

अखबार हब
२०७८ पुष ५, सोमबार ११:०१

काठमाडौँ । भर्खरै सम्पन्न नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारी पाएका विश्वप्रकाश शर्माले काँग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।

सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै नयाँ जिम्मेवारी पाएको भन्दै आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने बताएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published.


*