थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

अखबार हब
२०७८ पुष २, शुक्रबार १६:५२

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् ।

पछिल्लो मत परिणाम अनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् ।

उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा। शेखर कोइराला पक्षका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*