तीन सहमहामन्त्री पदको मतगणना शुरू

अखबार हब
२०७८ पुष १, बिहीबार १६:३५

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीबार साँझ तीन सहमहामन्त्री पदको मतगणना शुरू भएको छ ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना शुरू भएको हो ।

श्रेष्ठका अनुसार अरु ५ सहमहामन्त्रीको मतगणना भने शुक्रबार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*