शशांकलाई देउवाको प्रस्तावः मेरो उपसभापति बस्नुस्

अखबार हब
२०७८ मंसिर २५, शनिबार १३:२१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री डा.शशांक कोइरालाबीच गठबन्धनको प्रयास शुरु भएको छ ।

स्रोतका अनुसार सभापतिका उम्मेदवार देउवाले कोइरालालाई आफ्नो टिमको उपसभापति बस्न प्रस्ताव गरेका हुन् । दीपक खड्का र भरत तिवारीले देउवालाई भेटाउन शशांकलाई लिएर गएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*