राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित

अखबार हब
२०७८ मंसिर १९, आईतवार ०८:४५

काठमाडौँ । राप्रपाको महिला महामन्त्रीमा कुन्तीकुमार शाही विजयी भएकी छन् । कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएका हुन् ।
यस्तै, अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा भने पराजित भएकी छन् ।

शाहीले २ हजार ५ मत ल्याइन् भने थापाले १६४० मत प्राप्त गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*