कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित, महाधिवेशनपछि मात्रै हुने

अखबार हब
२०७८ मंसिर १६, बिहीबार १२:३६

काठमाडौं । नेपाली कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ । अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित भएको हो । यी जिल्लाको अधिवेशन अब १४औं महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन हुन बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*