प्रधानन्यायाधीश राणाले तोके ९ इजलास

अखबार हब
२०७८ मंसिर २, बिहीबार ११:०३

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आजलाई ९ इजलास तोकेका छन् ।

प्रधानन्यायाधीश राणाले तोकेका ९ इजलासमा २५९ मुद्दाको पेसी चढाइएको छ।

प्रधानन्यायाधीश राणाले आफूविरुद्ध आन्दोलन जारी रहेकाले निवासबाटै इजलास तोक्ने गरेका छन् ।

नेपाल बार एसोसिएसनले हिजो प्रधानन्यायाधीश राणालाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको थियो ।

हिजो प्रधानन्यायाधीश राणालाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको थियो ।

आज पनि बारले तेस्रो चरणको आन्दोलनको दोस्रो दिन धर्ना जारी राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*