हेटौँडाको फरेष्टि क्याम्पस नजिकै वेवारिस्से शव फेला

अखबार हब
२०७८ कार्तिक २९, सोमबार १७:१८

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्टि क्याम्पस) नजिकै अन्दाजी ३५ बर्षको एक युवाको शव फेला परेको छ ।

नाकबाट रगत बगेको अवस्थामा फरेष्टि क्याम्पस नजिकै घारीमा शव फेला परेको हो ।

मृतकको पहिचान नखुलेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*