समाजवादी प्रेस संगठनको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा (नामसहित)

अखबार हब
२०७८ कार्तिक २७, शनिबार १४:५६

काठमाडौं । वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय समितिको घोषणा गरिएको छ । शनिबार २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको हो।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कार्यक्रमको उद्घाटन गरेका थिए। संगठनको महासचिव भूपराज खड्का, उपाध्यक्षमा प्रकाश खतिवडा, शितल साह, प्रकाश खतिवडा, भवानी कार्की, बुद्धिविर वाहिङ राई, शान्तराम बिडारी, तिर्थराज सिग्देल, नवराज छतकुली, श्रीराम सिग्देल, विकास बन्जाडे, दुर्गा थापा, राजेन्द्र कुँवर रहेका छन्।

यसैगरी उपमहासचिव तेजप्रसाद वाग्ले, उपमहासचिव उर्मिला कुँवर, कोषाध्यक्ष कृष्णराज गौतम, सचिव, सुभाषप्रसाद साह, सचिव उत्तरसिंह बिष्ट, सचिव गोविन्द चौलागाई रहेको महासचिव खड्काले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published.


*