प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छः गिरिराजमणि पोखरेल

अखबार हब
२०७८ कार्तिक २६, शुक्रबार १२:००

महोत्तरी । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिएर बाटो खुला गरिदिनु पर्ने बताएका छन । जबराको राजीनामाको माग गर्दै सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसन आन्दोलनमा रहेका बेला उनको सो अभिव्यक्ति सार्वजनिक भएको हो ।

न्यायाधीशहरूले न्यायलयको सुधारको लागि उठाएका आवाजहरू जायज भएको बताउदै उनले जबराको विषयमा गठबन्धनमा छलफल गर्नुपर्ने सुझाव दिएका छन ।

न्युजकारखान

यसमा तपाइको मत

Your email address will not be published.


*