बारले प्रधानन्यायाधीशलाई सर्वोच्चको गेटमै रोक्ने घोषणा गरेपछि सुरक्षा व्यवस्था कडा (फोटो फिचर)

अखबार हब
२०७८ कार्तिक २६, शुक्रबार १०:४०

काठमाडौं । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएपछि स्थानीय प्रशासनले शुक्रबार बिहानैबाट सुरक्षा व्यवस्था कडा पारेको छ ।

तस्बिर : न्युज कारखाना

यसमा तपाइको मत

Your email address will not be published.


*