त्रिभुवन माविको अध्यक्षमा दाहाल

अखबार हब
२०८२ चैत्र ९, सोमबार २२:०९

मकवानपुर। हेटौंडा उपमहानगरपालिका वडा नं. ११ स्थित त्रिभुवन माध्यामिक विद्यालय ब्यावस्थापन समितिको अध्यक्षमा जुना दाहाल चयन भएकी छिन् ।

सोमबार गोविन्दप्रसाद न्यौपानेको सभाध्यक्षतामा बसेको समितिको बैठकले  हेटौंडा -११ नम्बर वडाका अध्यक्षसमेत रहेकी दाहाललाई समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

यसैगरी सदस्यहरुमा संजय बिडारी, जनकप्रसाद लामिछाने, गोविन्दप्रसाद न्यौपाने, बिनु नेपाली, बद्री लम्साल, जमुना राई र सदस्य सचीवमा विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौला चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*