तेस्रो पटक एमालेको नेतृत्वमा ओली

अखबार हब
२०८२ पुष ३, बिहीबार १३:१७

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् ।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । औपचारिक घोषणा हुन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*