पत्रकार विनोद चौलागाईं सम्मानित

अखबार हब
२०८० असार ११, सोमबार ०९:५७

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले पत्रकार विनोद चौलागाईंसहित ४ जनालाई सम्मानित गरेको छ ।

गाउँपालिकाले कर्मचारीतर्फ प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, पत्रकारतर्फ चौलागाईं तथा चेलीसम्मानतर्फ सुनिता मुक्तान र रमिला ढकाललाई सम्मान गरेका हुन् ।

आइतबार कालिकाटरमा भएको गाउँसभाको १२ औं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले उनीहरुलाई सम्मान गरेका थिए

यसमा तपाइको मत

Your email address will not be published.


*