एमालेबाट मकवानपुर–१ मा कमल थापाको उम्मेदवारी

अखबार हब
२०७९ आश्विन २३, आईतवार १४:३०

मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

थापाले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा एमालेबाट मकवानपुर–१ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर थापाले उम्मेदवारी दर्ता गराएका हुन् । थापाको चुनाव चिन्ह एमालेको सूर्य हुने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*