राष्ट्रिय युवा संघले मसाल जुलुस निकाल्ने

अखबार हब
२०७९ असार २८, मंगलवार १०:०३

काठमाडौँ । नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मसाल जुलुस तथा विरोध प्रदर्शन गर्ने भएको छ।

संघले आज हतियार खरिद प्रकरणविरुद्ध मसाल जुलुस तथा विरोध प्रदर्शन गर्न लागेको हो । साँझ ५ः३० बजे बिरोध प्रदर्शन गर्ने कार्यक्रम छ।

यसमा तपाइको मत

Your email address will not be published.


*