मुस्लिम समुदायले यसरी मनाउँदै छन् बकर इद (फोटो फिचर)

अखबार हब
२०७९ असार २६, आईतवार ११:०३

आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) । देशभरका मस्जिदमा हर्षोल्लास पूर्वक यो पर्व मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । आज मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्नुका साथै एकआपसमा शुभकामना आदान–प्रदान गरेका छन् ।

तस्बिरहरु

यसमा तपाइको मत

Your email address will not be published.


*