नवौं राष्ट्रिय खेलकुद सर्‍यो, असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने

अखबार हब
२०७९ जेष्ठ १०, मंगलवार १५:११

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद सरेको छ ।

मंगलबार राष्ट्रिय खेलकुद परिषद् राखेपले पत्रकार सम्‍मेलनको आयोजना गर्दै नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने जानकारी दिएको छ ।

यसअघि जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*