मिना लामाको अग्रता कायमै,पछ्याउँदै अनन्त

अखबार हब
२०७९ जेष्ठ ६, शुक्रबार ००:०३

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । हेटौंडा–२ सिद्धार्थ माविमा जारी मतगणनाको पछिल्लो ५९ हजार ६ सय ८० मत गणना गर्दा गठबन्धन तर्फको मेयर पदका उम्मेदवार मिना लामाले अग्रता कायम गरेकी छिन् ।

हेटौंडा उपमहानगरपालिका ५९,६८० मतगणना गर्दा
मेयर
सुर्य – १७,३०७
कलम – १८,५६६
हलो – १६,६०६

उपमेयर
सुर्य – १९,५४६
रूख – २६,८३३
हलो – ४,२४४

यसमा तपाइको मत

Your email address will not be published.


*