मनहरी १ मा काँग्रेसका खनाल विजयी

अखबार हब
२०७९ बैशाख ३१, शनिबार १३:३७

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्बर १ मा काँग्रेसका उम्मेदवार विजयी भएको छ ।

काँग्रेस तर्फको वडा अध्यक्षका उम्मेदवार शिवप्रसाद खनाल १०९३ मत प्राप्त गरी विजय भएका छन् ।

एमालेका उम्मेदवारले ३९३ मत प्राप्त गरेका छन् भने नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारले जम्मा २३१ मत प्राप्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*