हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु

अखबार हब
२०७९ बैशाख ३१, शनिबार ०९:३६

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । हेटौंडा२ स्थित शिद्धार्थ माध्यमिक विद्यालयमा मतगणना सुरु भएको हो ।

गएराति हेटौंडाका १९ वटै वडाहरुबाट मतपेटीका संकलन भएपछि बसेको सर्वदलीय बैठकले आज बिहानबाट मतगणना गर्ने सहमति गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*