एमालेले गर्यो इन्द्रसरोवरमा पालिका अध्यक्षसहित सबै पदमा मनोदयन दर्ता
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित वडा अध्यक्ष लगाएत सबै पदमा मनोनयन दर्ता गरेको छ ।
बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेको तर्फ बाट अध्यक्षमा देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामाले मनोनयन दर्ता गरेका हुन् ।
गत स्थानीय तहको निर्वाचमा इन्द्रसरोवरमा एमालेबाट जीवन लामा तथा उपाध्यक्षमा एकालेकी उमाकुमारी लामा विजयी भएका थिए ।







