सशस्त्र प्रहरीका ३७ जना डीएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

अखबार हब
२०७९ बैशाख ७, बुधबार १९:५२

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ३७ जना सशस्त्र प्रहरी निरीक्षक सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिका सदस्य सचिव तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले बुधवार सूचना प्रकाशित गर्दै बढुवा सिफारिसबारे जानकारी दिएका छन् ।

सशस्त्रको साधारण समूहतर्फ ३१ जना र स्वास्थ्य समूहतर्फ ६ जना बढुवाका लागि सिफारिस भएका छन् ।

पढ्नुहोस् सूचना –

यसमा तपाइको मत

Your email address will not be published.


*