‘म राप्रपा मकवानपुरमै छु’–सरस्वती थिङ

अखबार हब
२०७८ चैत्र २४, बिहीबार ०८:३७

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महिला संगठनकी पूर्व जिल्ला सचिव सरस्वती थिङले आफू राप्रपामनै रहेको बताएकी छिन् ।

आज एक विज्ञप्ति जारी गर्दै थिङले आफु राजेन्द्र लिङ्देन नेतृत्वकै राप्रपामा रहेको र पार्टीले दिएको जिम्मेवारीलाई निभाउने बताएकी हुन् ।

विज्ञप्तिमा लेखिएको छ,–

म सरस्वती थिङ केसी राप्रपा महिला संगठन जिल्ला पूर्व सचिव राप्रपा संस्थापन पक्षमा नै रहेको सम्पूर्ण सुभचिन्तकहरुमा सहर्ष जानकारी गराउँदँछौ । साथै आगामी दिनमा पार्टीले योग्य सम्झेर दिने सम्पूर्ण जिम्मेवारी सहर्ष स्वीकार गरी जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

सरस्वती थिङ
पूर्व सचिव
रा प्र म.सं. मकवानपुर

यसमा तपाइको मत

Your email address will not be published.


*