अखबार खोज

‘बिबिसी सो’का चर्चित मास्टर सेफ सन्तोष साह भन्छन् ‘नेपाली खानालाई विश्वभर पस्किँदैछु’

काठमाडाै । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह । पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ को उपविजेता बनेका थिए ।...

समाचार सेयर भएवापत फेसबुक र गुगलसँग अनलाइनहरुले पैसा पाउने

काठमाडौं । अस्ट्रेलियाले संसारकै पहिलो त्यस्तो कानुन बनाएको छ जसले अब फेसबुक र गुगलले आफ्नो प्लेटफर्ममा समाचार राखे वापत पैसा तिर्नुपर्नेछ । अस्ट्रेलियाको यस्तो कानुन प्रति अमेरिकी टेक कम्पनीहरुले कडा बिरोध जनाएका छन् । पछिल्लो हप्ता फेसबुकले अस्ट्रेलियामा समाचारजन्य सामग्री ब्लक गरिदिएको थियो । साथै फेसबुकमा समाचार सेयर गर्न...

नार्कले ल्यायो वेब-पोर्टल, घरबाटै सकिन्छ जमिनको माटोको परिक्षण गर्न

  काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा कृषि अनुसन्धान परिषद् (नार्क)ले वेब-पोर्टल मार्फत डिजिटल नक्सा एक कर्याक्रमका साथ आज सार्वजनिक गरेको छ । डिजिटल नक्साको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । माटोको उर्वराशक्ति अम्लीयपन, प्राङगरिक पदार्थको मात्रा, माटोको बनोट आदि जस्ता माटोका विभिन्न गुणहरु कृषकलाई...

राष्ट्र बैंकका कर्मचारीले सञ्चार माध्यमसँग आफुखुसी बोल्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीहरुलाई जथाभावी नबोल्न भनेको छ । सञ्चार माध्यमहरुमा जथाभावी सूचना चुहाएर काम गर्न अप्ठेरो पारेको भन्दै राष्ट्र बैंकले कर्मचारीहरुलाई सूचना तथा सञ्चार नीति २०७७ ल्याएर कडाई गरेको हो । अब कुन तहका कर्मचारीले सूचना दिने ? को सँग अनुमति लिने र कस्ता सूचना...

यस्तो छ संसद विघटन विपक्षमा सर्वोच्चले गरेको फैसला (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको संसद् पुनःस्थापना गरेको छ । यस्तो छ सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ :  

हुलाकी राजमार्गमा पुल नबनाउने भैरबसँग ठेक्का तोडियो, अब कालोसूचिमा

काठमाडौं । तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गतको पुल निर्माण अलपत्र पार्ने भैरव कन्स्ट्रक्सन कालोसूचीमा पर्नेमा भएको छ । धनुषाको हुलाकी राजमार्ग निर्देशनालयमातहतको योजना कार्यालयले भैरवलाई सिफारिस गरेको हो । २०७२ असारमा ठेक्का लागेका सर्लाहीस्थित धनकौल र हर्कठवा पुल निर्माण सुरु नगरी अलपत्र पारेको भन्दै कार्यालयले भैरवसँग ठेक्‍का तोडेर कालोसूचीमा...

मनै लोभ्याउने मनोरम चित्लाङ

मकवानपुर । ‘कुन मन्दिरमा जान्छौ यात्री ? कुन मन्दिरमा जाने हो ? कुन सामग्री पूजा गर्ने ? साथ कसोरी लाने हो ?’ महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित तथा रञ्जित गजमेरद्वारा सङ्गीतबद्ध र रविन शर्माको आवाजमा स्वराङ्कन भएर आजभन्दा ३६ वर्ष अगाडिको चर्चित चलचित्र “वासुदेव” मा समावेश गरिएको यो मिठो सङ्गीतमा...

पाम आयलकै बाटोमा भटमासको तेलः २० अर्बको कच्‍चा पदार्थ आयात गरेर १९ अर्बको तेल निर्यात

काठमाडौं । नेपालबाट विदेश निकासी हुने प्रमुख वस्तुमा भटमासको तेल परेको छ । झट्ट हेर्दा, यो तथ्यले मुलुकको कृषिजन्य उद्योगले निर्यात व्यापारमा फड्को मारेको जस्तो बुझिन्छ । तर, यसरी निर्यात भएको भटमासको तेल स्वदेशी कृषि उत्पादनमा आधारित होइन । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा २०...

राष्ट्र बैंकमा डेपुटी दौडः शक्ति केन्द्र रिझाउनेदेखि राजनीतिक गणित केलाउनेसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल फागुन १८ गते सकिँदैछ । अर्थात यतिबेला नयाँ डेपुटी गभर्नरको दौड उत्कर्षमा पुगिसकेको छ । राष्ट्र बैंकका बरिष्ठ कार्यकारी निर्देशकहरुमध्येबाट डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था छ तर अभ्यासले भने १७ जना कार्यकारीहरुलाई डेपुटी बन्ने बाटो...

बुटिक र डिलक्स होटललाई पनि तारे होटलको मान्यता, कति तारे भनेर गेटैमा राख्नुपर्ने

काठमाडौं । सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे ‘स्टार’ होटलको मान्यता दिने भएको छ । सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण गरेको हो । यसअघि विभागले सुविधासम्पन्न तारे होटललाई मात्र स्टारमा वर्गीकरण गरेको...