समाज/राजनीति

प्राज्ञिक लेखन गुणस्तरका लागि विज्ञ–परामर्श

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले शोधमूलक प्रकाशनार्थ प्रस्तुत गरिने प्राज्ञिक लेखको गुणस्तरीयताको समीक्षा तथा मूल्याङ्कनबारे विज्ञहरुसँग परामर्श गरेको छ । प्रतिष्ठानको साहित्य (समालोचना र निबन्ध) विभागद्वारा आयोजित अभिमुखीकरण कार्यक्रमका विज्ञ वक्ताले प्राज्ञिक लेखनको स्तरीकरणका साथै जर्नलको गुणस्तरका लागि विशेष ध्यान दिइनुपर्ने खाँचो औँल्याए । उनीहरूले प्रतिष्ठानबाट प्रकाशित हुने जर्नल लेखको...

प्रधानमन्त्रीको प्रश्नः बन्द गरेर जनतालाई किन दुःख दिनु ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न सोधेका छन् । नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले “जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख...

हेटौंडामा व्यवस्थित वस टर्मिलन भवन बन्ने

काठमाडौं । हेटौंडा उपमहानगरपालिका र नगर विकास कोष बीच २० करोड ६९ लाखको ऋण सम्झौता भएको छ । उपनगरमा व्यावसायिक क्रियाकलापलाई विस्तार तथा व्यापारिक केन्द्रको रुपमा विकास गराउने उद्देश्यसहित बस टर्मिनल भवन निर्माणका लागि ऋण सम्झौता भएको हो । हेटौंडा बस टर्मिनल भवन निर्माणका लागि कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद...

अब अनलाइनबाटै ‘ट्राफिक जरिवाना’ तिर्न सकिने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेबापत चालकले अब तिर्नुपर्ने जरिवाना रकम आजदेखि अनलाइन बाटै भुक्तानी गर्न सक्ने भएका छन् । महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरी कार्यान्वयनमा ल्याएको हो । ट्राफिक महाशाखाको ट्राफिक भाइलेसन रेकर्ड...

थप १४२ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ४३१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप तीन हजार ५९७ को पिसिआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा पिसिआर...

संवैधानिक इजलासमा प्रमपक्षीय अधिवक्ताले भनेः विघटन अन्तर्राष्ट्रिय अभ्यासअनुरुप

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । आज प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरे । प्रतिनिधिसभा विघटनविरूद्धमा परेको रिट निवेदनमाथिको सोह्रौँ दिनको सुनुवाइमा उनले संविधानको धारा ७४ को संसदीय अभ्यासअनुसार विघटनको अधिकार दिएको र संविधानको धारा ८५ विघटनका लागि...

‘वाम घोषणापत्रमा विद्यालयलाई राजनितिक हस्तक्षेप मुक्त क्षेत्र बनाउने प्रतिवद्धता गरेको होइन ?’

काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले गत निर्वाचनको घोषणापत्र विपरीत मुलुकमा राजनीतिक दलबाट पुनः बन्द/हड्ताल आव्हान गरिएकामा विरोध जनाएको छ ।्र निर्वाचनको घोषणापत्रमा वाम गठबन्धनले ‘विद्यालयलाई राजनितिक हस्तक्षेप मुक्त र विद्यालयलाई शान्ति क्षेत्र बनाइने प्रतिबद्धता गरेको’ उल्लेख गर्दै सिजपले आज जारी गरेको विज्ञप्तिमा बन्द र हड्तालले...

चुनाव गर्न निर्वाचन आयोगले अर्थसँग माग्यो ७ अर्ब ७ करोड

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब सात करोड ९४ लाख ८० हजार रकम माग गरेको छ । आयोगको मङ्गलबारको बैठकबाट भएको निर्णयानुसार उक्त रकम निकासका लागि अर्थमन्त्रालयलाई पत्रचार गरिएको हो । कोभिड–१९ महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्नु परेको हुँदा विगतको निर्वाचनमा भएका...

इच्छाले दिलाएको सफलताः फरक क्षमताका खत्री गाउँकै अगुवा कृषक

काठमाडौं । शारिरीक रुपमा फरक क्षमता भएका दैलेख नारायण नगरपालिका–१ कुइकानाका ४८ वर्षीय चक्रबहादुर खत्री अन्य मानिस सरह हिँडडुल गर्न सक्दैनन् । त्रिभुवन नमूना माविमा कक्षा ८ सम्म अध्ययनरत गर्दा खत्री फरक क्षमताका हुनु हुन्थेन । अन्य मानिस सरह नै हिँडडुल गर्थे । गाउँमा नयाँ घर बनाउँदै गर्दा नशामा...

बिहीबारदेखि देशभरका पहाडी क्षेत्रमा हिउँ पर्ने

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पाकिस्तान तथा आसपासको क्षेत्र नजीक रहेको पश्चिमी न्यून चापीय प्रणाली बिहीबारबाट नेपाल प्रवेश गर्ने र सो...