समाज/राजनीति
काठमाडौंका पाँच ठाउँमा पानी आउने वाटर एटिएम
काठमाडौँ । खानेपानी मन्त्री मणिचन्द थापाले ‘प्लाष्टिक रहित सहरको परिकल्पनामा सहभागी बनौँ’ भन्ने नाराका साथ बालाजु बाइसधारा उद्यानको प्रवेशद्वारमा समेत वाटर एटीएमको उद्घाटन गरेका छन् । सुरुमा रत्नपार्क परिसरमा शंखधर उद्यानको प्रवेशद्वार र त्यसपछि स्वयम्भूमा वाटर एटीएमको उद्घाटन पछि बालाजु पुगेका मन्त्री थापाले उद्घाटनपछि ‘वाटर भेन्डिङ मेसिन’ मा सिक्का...
राज्यविरुद्धको कसूरमा नेकपा नेतृ झाँक्री पक्राउ
नेकपा माधव-प्रचण्ड समुहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन्...
हिन्दुको संख्या कम देखिने गरी जनगणना फारम तयार भन्दै सर्वोच्चमा पर्यो रिट (रिटसहित)
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को फारम हिन्दु धर्मावलम्बीको संख्या कम देखिने तथ्यांक आउने गरी तयार पारिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । केन्द्रिय तथ्यांक विभागले गत भदौ १५ गते राष्ट्रिय योजना आयोगले राजपत्रमा प्रकाशित सूचनाभन्दा भिन्न तरिकाको जनगणना फारम बनाएको हो, जसले हिन्दु धर्मावलम्बीको संख्या कम देखिने...
खुलामञ्च खुला गर्दै काठमाडौँ महानगर, ठूला आमसभा गर्न मिल्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने पहल थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पनि निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै काठमाडौँ महानगरपालिकालेती संरचना निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुला गर्ने पहल सुरु गरेको हो । ‘मेयरज्यु (काठमाडौँ...
आधिकारीकताको विवाद पार्टी केन्द्रिय सदस्यको टाउको गनेर छिनोफानो गरौंः माधव नेपाल
काठमाडौं । नेकपा अध्यक्ष माधव कुमार नेपालले नेकपाको आधिकारीकता सम्बन्धी विवाद समाधानका लागि निर्वाचन आयोगले केन्द्रिय सदस्यहरुलाई बोलाएर टाउको गन्नुपर्ने बताएका छन् । राजधानीमा आयोजीत बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निर्वाचन आयोगले कानुन र नेकपाको विधान अनुसार पार्टी केन्द्रिय सदस्यहरुलाई आयोगमै बोलाएर टाउको गन्दै बहुमतका आधारमा आधिकारीकता दिनुपर्ने...
यस्तो देखियो (माधव-प्रचण्ड) समुहको विरोधसभा तथा जुलुस
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माधव-प्रचण्ड )समुहको विराेध जुलुस विभिन्न स्थानबाट सुरु भएको छ । माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएका छन् । ती जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिने छन् । अध्यक्ष प्रचण्ड,माधव नेपाल लगायतले नेतृत्व गरेको मूल जुलुस विभिन्न स्थान परिक्रमा गर्दै भृकुटीमण्डपमा...
थप १६० मा कोरोना पुष्टि, २ को मृत्यु
काठमाडौं । थप १६० मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार २१५ पुगेको छ । थप चार हजार ३०९ को पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख १० हजार ५७ पुगेको छ ।...
माघ ३० गते सार्वजनिक बिदा
काठमाडौं । सरकारले माघ ३० गते सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।
“आफ्नै प्यारो नेता माधव नेपाल” भन्दै, माधव-प्रचण्ड समुहमा फर्किइन समिना
रौतहट । प्रतिनिधिसभा सदस्य तथा नेकपा रौतहट नेत्रि समिना हुसेन केपि रामवहादुर गुट छोडेर माधव-प्रचण्ड समुहमा फर्किएकी छिन् । आज दिउँसो एक प्रेस विज्ञप्ती जारी गदै समिनाले उक्त घोषणा गरेकि हुन् । यस्तो छ समिनाले जारीगरेको विज्ञप्तीः मितिः २०७७ माघ २७ विज्ञप्ती प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंबैधानिक ढंगबाट प्रतिनिधिसभा...
सुर्खेतमा ६ महिनामै १३६ करोडको तरकारी फलफल बिक्यो, बढ्दै उत्पादन पनि
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतले चालु आव २०७७।७८ को छ महिनामा तरकारी तथा फलफूलमा एक अर्ब ३६ करोड रुपैयाँको कारोवार गरेको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले संकलन गरेको अर्थ बजारको तथ्यांकलाई हेर्दा छ महिनामा एक अर्ब ३६ करोड ७९ लाख दुई हजार ६ सय रुपैयाँको कारोवार...










