विविध
ट्वायलेटमा फ्लश गर्न भुल्नुभो ? सावधान, जान पर्ला जेल !
एजेन्सी । तपाईं ट्वाइलेट प्रयोग गरेपछि फ्लश गर्नुहुन्छ कि गर्नुहुँदैन ? गर्नुभयो भने राम्रो हो । यदी फ्लश गर्नुभएन भने तत्कालैदेखि आफ्नो बानी सुधार्नुहोस् । किनकी ट्वाइलेटमा फ्ल्स नगर्दा हाम्रै मुलुकमा तपाईंले नराम्रो गाली खानेदेखि तपाईंलाई कसैले राम्रो नसोच्नेसम्म हुन सक्छ । नेपालमा मात्र हैन, पछिल्लो समय ट्वाइलेटमा गरिने...
करौडौँ ठगीका बादशाह झा कारागार चलान
विभिन्न कलेजहरुको नाममा करोडौ रुपैयाँको ठगिमा पक्राउ परेका सञ्जय झा कारागार चलान भएका छन । जिल्ला अदालत काठमाडौँको आदेशमा पुरपक्षमा थुनाको लागि झालाई कारागार चलान गरिएको हो । शिक्षा मन्त्रालयमा पहुचको कारण विभिन्न काम मिलाई दिने र अनेकौ प्रलोभन देखाइ झाले करोडौ रुपैयाँ ठगी गर्दै आएका थिए । करिब...
दोब्बर बढ्यो खाने तेलको मुल्य
हेटौँडा । नेपालमा कोभिड–१९ को महामारीसँग सुरु भएको बन्दाबन्दीले खाने तेलको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार २०७६ जेठको ३१ गतेदेखि २०७८ भदौ १० गतेसम्ममा खाने तेलको मूल्य दोब्बरले वृद्धि भएको हो । नेपाल खुद्रा व्यवसायी महासङ्घको तथ्याङ्कअनुसार गत दुुई वर्षको बीचमा काँचो तोरीको...
बञ्चरेडाँडामा ल्यान्डफिल साइट तयार, स्थानीय भन्छन् माग पुरा नभई फोहोर फ्याक्न दिदैनौँ
काठमाडौं । काठमाडौंको फोहोर बिसर्जनका लागि तयार पारिँदै आएको बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न सरकारले तयारी गरेको छ । तर, सबै संरचना बनिनसकेको भन्दै त्यहाँका स्थानीयले आपत्ति जनाएका छन् । सरकारी निकायहरुले बञ्चरे डाँडामा फोहोर बिसर्जनका लागि तयार भइसकेको र फोहोर फाल्न मिल्ने बताएपछि आवश्यक संरचना नै नबनाइ फोहोर फाल्न...
विवाहमा नआउनेलाई पठाइयो खानाको बिल
एजेन्सी । सिकागोका एक नवविवाहित जोडी सोसल मिडियामा एकाएक चर्चामा आएका छन् । उनीहरु चर्चामा आउनुको कारण भने निकै रोचक छ । यी जोडीले आफ्नो विवाहमा सरिक नभएका आमन्त्रितलाई खानाको बिल पठाएका छन् । खानाको बिलको फोटो उनीहरुले सोसल मिडियामा पोस्ट गरेका थिए । ४४ वर्षका डो सिमोन्स, ४३...
डिपोमा पार्किङ गरेको ट्यांकर चोरीको आरोपमा एक जना पक्राउ
१४ भदौ, विराटनगर । नेपाल आयल निगम विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरी भएको छ । आइतबार राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ट्यांकर चोरी भएको हो । चोरीको आरोपमा प्रहरीले ट्यांकरसहित एकजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– ४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ...
चितवनका पालिकालाई डम्पीङ साईड बनाउन ठाँउ नैे छैैन
चितवनका सातवटै पालिकाले व्यवस्थित ल्याण्डफिल साइड बनाउन सकेका छैनन् । ती पालिकामा जनप्रतिनिधि आएको चार वर्ष बितिसक्दा समेत दीर्धकालीन ल्याण्डफिल्ड बन्न नसकेका हो । अधिकांश पालिकाले फोहोर सङ्कलन गरेर नदी किनारमा लगेर फाल्ने गरेका छन् । यसका कारण नदी प्रदूषणको समस्या बढ्दो छ । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज...
प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन
वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ । लामो समयदेखि निमोनियालगायत समस्याबाट ग्रसित भट्टको काठमाडौंको कालिकास्थानस्थित निवासमा ८५ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो । त्रिभुवन विश्वविद्यालयमा लामो समय अंग्रेजी विषयको प्राध्यापन गरेका भट्ट नेपाली साहित्यका स्रष्टा, समालोचक र चिन्तकका रूपमा परिचित छन् । उनको जन्म जुम्लाको खलङ्गामा वि.सं.१९९३...
बागमती प्रदेशमा पहिरो नियन्त्रण गर्न भु तथा जलाधार कार्यक्रम थपीदैै
हेटौंडा । बागमती प्रदेश सरकारले बाढी, पहिरोको नियन्त्रण गर्नका लागि थप तीन वटा भू तथा जलाभार कार्यालय थप गर्ने भएको छ । आम नागरिकलाई टाढाको कार्यालय धाउनुपर्ने बाध्यता भएकाले कार्यालय स्थापना गर्ने निर्णय गरिएको हो । बाढी, पहिरोको समस्या परेका स्थानमा काम गर्नका लागि थप समस्या सृजना भएकाले प्रदेश...
आज कृष्णजन्माष्ठमी,सरकारले दियो सार्वजनिक विदा
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका...










