विविध

सहिद स्मृति सभामा ओली (फोटो फिचर)

धनकुटाको सहिदभूमि गाउँपालिकामा आयोजित सहिद स्मृतिमा सभामा एमाले अध्यक्ष केपी ओलीसहित नेताहरू । २०३६ सालमा १६ जनाले जीवन आहूति दिएका थिए । अहिले सो स्थानमा ४३औँ सहिद स्मृति सभा आयोजना भइरहेको छ । तस्वीरः न्युज कारखाना

७ किसिमका इ–पासपोर्ट जारी हुँदै, कस्ता व्यक्तिलाई कुन ?

काठमाडौं । हाल विभिन्न छ किसिमका मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको राहदानी विभागले अब विद्युतीय (इलेक्ट्रिक) पासपोर्ट जारी गर्ने तयारी गरेको छ। विभागका निर्देशक शरदराज आरनका अनुसार आगामी मंसिर १ गते परीक्षणका रूपमा इ–पासपोर्ट सार्वजनिक हुनेछ। मंसिर २ गतेदेखि सीमित संख्यामा सर्वसाधारणका लागि यस्तो पासपोर्ट जारी गरिनेछ।...

पाटनमा कात्तिक नाचका दृश्यहरु

ललितपुर । ललितपुरको पाटन दरवारमा जारी कात्तिक नाचमा विहीबार बाथः प्याखँ नाट्य कथामा आधारित नाच मञ्चन गरिएको छ । पाटन दरवार परिसरमा रहेको डवलीमा साँझ ८ बजे सुरु नाच राती ११ बजेसम्म चलेको थियो । १२ पैसाको बाख्रा कसरी ६ पैसामा साहुलाई झुक्याएर किन्ने काम हुन्छ भन्ने सन्देशमुलक कथामा...

मंसिर २ गतेदेखि इ–पासपोर्ट जारी गरिँदै, के छन् विशेषता ?

काठमाडौं । राहदानी विभागले आगामी मंसिर २ गतेदेखि विद्युतीय राहदानी (इलेक्ट्रिक पासपोर्ट) जारी गर्ने तयारी गरेको छ। हाल विभागले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको छ। विभागका निर्देशक शरदराज आरनकाअनुसार मंसिर १ गते परीक्षणपछि पहिलो चरणमा सीमित संख्यामा इ–पासपोर्ट जारी गरिनेछ। मंसिर १५ गतेदेखि भने पूर्ण रूपमा इ–पासपोर्ट...

सिजीको इन्टरनेट आधा सस्तो, कुन कम्पनीको कति पर्छ ?

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटको सेवामा ‘सुपर सस्तो प्याकेज’ सार्वजनिक गरेको छ। प्याकेज अन्तर्गत ग्राहकले मासिक ६ सय ४९ रूपैयाँमा ५० एमबिपिएस गतिको इन्टरनेट प्रयोग गर्न पाउनेछन्। यसमा १३ प्रतिशत भ्याट र अन्य केही शुल्क रकम भने थप हुनसक्नेछ। सिजीका अनुसार यस्तो प्याकेज एक महिना,...

खरायोलाई पनि डिप्रेसन !

लामो कान, अगाडि ठूला–ठूला दाँत भएको सुन्दर जनावर हो खरायो। आफ्नो चञ्चल प्रवृत्तिका कारण यो सबैलाई प्यारो लाग्छ। खरायो एक स्तनधारी जनावर हो। घाँसे मैदान तथा पानी भएका ठाउँमा मुख्य रुपले यो पाइन्छ। धेरैले यसलाई घरमा पाल्छन्। जानौं खरायोकाबारे केही रोचक तथ्य। – विश्वमा घरपालुवा खरायो करिब ३०५ तथा...

डिप्रेसनको ‘प्लेटफर्म’ बन्दै सामाजिक सञ्जाल

सामाजिक सञ्जालले मानिसको हितभन्दा बढी नोक्सानी सिर्जना गरेको देखिन्छ । हालै भएको एक अध्ययनअनुसार सामाजिक सञ्जाल दिनप्रतिदिन जोखिमयुक्त बन्दै गएको बताइएको छ । ‘जनरल अफ ग्लोबल इन्फर्मेसन मेनेजमेन्ट’मा प्रकाशित एक शोधका अनुसार सामाजिक सञ्जालले मानसिक मात्र नभई व्यक्तिको शारीरिक स्वास्थ्यमा बाधा पुगेको छ । सन् २००३ देखि २०१८ को...

हेटौंडामा बस र मोटरसाईकल ठोक्कियो एकको मृत्यु

हेटौंडा । हेटौंडामा बस र मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । बिहिबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ वन कार्यालयको ढाट नजिक उक्त दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको हो । नारायणघाट बाट बिरगंज तर्फ जादै गरेको ना ८ ख १२४८ नंबरको बसमा बिपरीत दिशावाट...

पासोमा परेर पाँच कस्तुरी र एउटा फ्याउरो मृत फेला

काठमाडौँ — मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ लुप्रामा पाँच वटा कस्तुरी र एउटा फ्याउरो मृत फेला परेका छन् । वन गस्तीमा गएको प्रहरी, वन डिभिजन र संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले लुप्रा गाउँको खम्पा क्याम्प नजिकैको निच्जा जङ्गलमा पासो थापेर मारिएको अवस्थामा मृग र फ्याउरो फेला पारेको हो ।...

कोरोनाको उच्च जोखिममा युरोप : डब्ल्यूएचओ

काठमाडौँ — युरोपेली मुलुकहरुमा फेरि कोरोना भाइरसको संक्रमण बढ्न सक्ने देखिएको छ । विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ) ले युरोपेली मुलकका जनताहरुले पर्याप्त खोप नलगाएका कारण फेरि एक पटक ती मुलुकहरु कोरोना भाइरसको संक्रमण फैलन सक्ने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा डब्ल्यूएचओ युरोप प्रमुख हान्स क्लुगेले फ्रेबुअरी सम्ममा युरोपेली...