विविध
आत्महत्या गर्नेको संख्या विश्वमै कहालीलाग्दो, नेपालमा पनि उस्तै
काठमाडौं । कुनै पनि समस्या र पीडा नभएको मान्छे सायदै होलान् । सानादेखि ठूला उमेर समूहका सबैलाई विभिन्न समस्याले घेर्छ । चाहे त्यो धनी होस् या गरिब, ठूला होउन् वा साना सबैलाई केही न अप्ठेरो हुन्छ नै । उसो त जन्मने बितिक्कै मानिसलाई विभिन्न समस्याले घेर्न थाल्छ । तर...
भ्यालेन्टाइन्स डेः गुगल डुडलमा लोखर्के जोडीलाई मिलाउने खेल
काठमाडौं । विभिन्न चाडपर्व अथवा दिवसको अवसर पारेर गुगलले आफ्नो डुडल परिवर्तन गरिरहेको हुन्छ । हरेक वर्ष झैँ यो वर्ष पनि गुगलले भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवसको अवसरमा नयाँ डुडल राखेको छ । यो पटकको डुडलमा गुगलले एउटा गेम राखेको छ, जुन गेममा प्रयोगकर्ताले एक जोडी प्रेमी लोखर्केलाई मिलाउनुपर्ने...
६ वर्षपछि गोहीको गर्धनबाट निकालियो टायर
काठमाडौं । एउटा गोही विगत ६ वर्षदेखि जीउमा मोटरसाइकलको टाएर बोकेर बाँच्न विवश थियो । अन्ततः एकजना दयालु र साहसी मानिसले उक्त गोहीको गर्धनमा बेरिएको उक्त टायर निकालेर गोहीलाई मुक्ति दिलाएका छन् । इण्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा बस्ने तिली नामका ती व्यक्तिले हिम्मत र बहादुरीपूर्वक गोहीको उद्धार गरेर सबैको...
अस्पतालको लापरबाहीले आमासहित जुम्ल्याहा शिशुको मृत्यु
जनकपुरधाम । जनकपुरधामको एक निजी अस्पतालमा आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएपछि परिवारले अस्पतालको लापरवाही रहेको आरोप लगाएका छन् । बुधबार जनकपुरधामस्थित काव्या अस्पतालमा चिकित्सकको लापरबाहीका कारण आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएको पीडित परिवारजनको आरोप छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–७ स्थित किसानपुरका यैजुब अन्सारीकी २५ वर्षीया श्रीमती मुर्सरफ...
टाउको दुखेर अस्पताल जाँदा खप्परभित्र २० वर्षअघिको गोली
एजेन्सी । अत्यधिक टाउको दुखेर अस्पताल पुगेका चीनका एक पुरुषको खप्परभित्र एउटा गोली फेला परेको छ । सो गोली करिब २० वर्षअघि उनको खप्परभित्र पसेको खुलासा भएको छ । सेन्झेनका २८ वर्षीय सिआओ चेनलाई आफूले थाहा पाएदेखि नै बारम्बार टाउको दुख्ने गर्दथ्यो । पछिल्लो समयमा उनलाई झनै बढी टाउको...
आज सोनाम ल्होछार पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
काठमाडौं । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । तामाङ...
‘ढाल’ को प्रचार गर्नेले नै ७९ वर्षको उमेरमा तिम्ल्याहा जन्माए
विशेषगरी नेपाल र एसियाली मुलुकहरुमा बढ्दै गएको जनसंख्या नियन्त्रण गर्न अमेरिकी सरकारको सहयोगमा चार दशक अघिदेखि परिवार नियोजनको अस्थायी साधन कण्डमको प्रचार थालिएको हो । नेपालमा सीआरएस कम्पनीको स्थापना गरेर उक्त साधनलाई बोलिचालीको भाषामा प्रख्यात ‘ढाल’ नाम दिइयो । सरकारले सित्तैं बाँड्ने गरेको उक्त परिवार नियोजनको अस्थायी साधन प्रयोग...
घट्यो फोन कलको शुल्क,अब ६६ पैसामै फोन गर्न सकिने
काठमाडौं । शनिबारदेखि मोबाइल फोन कलमा लाग्दै आएको शुल्क घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नै मोबाइल फोन सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन जारी गर्दै घटाउन निर्देशन दिएको थियो । गत कार्त्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिले बैठकले मोबाइल कलको शुल्क कम गर्ने कार्यविधि कार्यान्वयनका लागि निर्देशन दिएको...
माघे संक्रान्तिको महत्व
भौगोलिक, जातीय र सांंस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने पर्व र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न समुदाय र भेगमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ । यसको उदाहरणका रूपमा माघे संक्रान्ति पर्वलाई लिन सकिन्छ । यो पर्व माघ महिनाको पहिलो दिन अर्थात् माघ १ गते मनाइन्छ । यो पर्व...
वैदेशिक रोजगारीमाथि फेरि मडारियो कालो बादल
काठमाडौं । नेपालमा कोरोना महामारीको तेस्रो लहर फैलिन शुरु भएसँगै डेढ वर्षपछि बौरिएको वैदेशिक रोजगारीको क्षेत्रमा फेरि त्रास सिर्जना भएको छ । नेपालमा उच्च गतिमा फैलिँदो कोरोना संक्रमण दरले मेनपावर व्यवसायी मात्रै हैन, विदेश जाने प्रक्रियमा रहेका श्रमिक पनि त्रसित छन् । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ...










