विविध

तीब्र गतिका कारण मनहरीमा अटो दुर्घटना,एक जना घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा अटो दुर्घटना हुँदा एक बालिका गम्भिर घाइने भएकी छिन् । शनिवार साँझ मनहरी १ भुमिन्द चोकमा तीब्र गतिका कारण आफ्नो घरमा बसिरहेकी प्रनिता लगुन नाम गरेकी बालिकालाई अटोले ठक्कर दिदा बालिका शक्त घाईते भएकी हुन् । लगुनलाई प्र ३ – ०३ – ००३ ह...

वर्ष २०७९ कस्तो रहला ?

सुरेशचन्द्र रिजाल/ज्योतिष तथा बास्तुविद् ज्योतिषीय आधारमा चैत महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिनदेखि नयाँ संवत्सरको प्रारम्भ हुने गर्छ । तिथि चन्द्र पद्धतिमा निर्धारण गरिने भएकाले यो समय सामान्यतया चैतको पहिलो सातादेखि वैशाख १ गतेभित्रको कुनै दिन पर्ने गर्छ । ‘चैत्रे मासि जगद् ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा...

यो हो संसारकै सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज

बेइजिङ । संसारको सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज याङ्त्जे रिभर थ्री गर्जेज १ ले मंगलबार हुबेइको यिछाङमा आफ्नो पहिलो यात्रा गरेको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार जहाजमा ठूलो ब्याट्री क्षमता छ । जहाज ७५०० किलोवाट आवर (केडब्लूएच) समुद्री शक्ति ब्याट्रीद्वारा संचालित छ । जुन एक सयभन्दा...

करिश्मा मानन्धरलाई आएको केपी ओलीको त्यो फोन कल

काठमाडौं । गत असोज १ राति । अभिनेत्री करिश्मा मानन्धरको मोबाइल फोनमा नयाँ नम्बरबाट फोन आयो । ट्रु कलर आईडीमा केपी शर्मा ओली देखायो । उनलाई लाग्यो, कतै देशकै निवर्तमान प्रधानमन्त्रीको फोन कल त होइन् । फेरि सोचिन् प्रधानमन्त्री जस्तो मान्छेले मलाई किन फोन गर्नुभयो ? कुरा गर्दै जाँदा...

नेपाली काँग्रेस मकवानपुरका सभापतिलाई खुल्ला पत्र

नेपाली काँग्रेस मकवानपुर प्रतिनिधसभा क्षेत्र नम्बर २ का सदस्य राममणि न्यौपानेले काँग्रेस मकवानपुरका सभापति बुद्ध लामालाई खुल्ला पत्र पठाएका छन् । युवा नेता एवम् मकवानपुर प्रतिनिधसभा क्षेत्र नम्बर २ का सदस्य न्यौपानेले पठाएको खुल्ला पत्र यस प्रकार छ । सम्माननीय बुद्ध लामा ज्यु, सभापति नेपाली काँग्रेस मकवानपुर । जय...

युट्युवलाई व्यवस्थित गर्न खोजिएको हो, नियन्त्रण होइनः सञ्‍चारमन्त्री

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना एवं सञ्‍चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युट्युवलाई व्यवस्थित गर्न खोजिएको बताएका छन्। बिहीबारको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खड्काले युट्युवलाई नियन्त्रण नभइ थप व्यवस्थित गर्न खोजिएको स्पष्ट पारे। ‘युट्युवलाई नियन्त्रण गर्ने होइन, नियमन गर्न र अरु थप प्रभावकारी बनाउन व्यवस्थित गर्न नियम...

हेटौंडामा आगलागी, क्षतिको बिवरण आउन बाँकी

हेटौंडा । हेटौडाको मेन रोडमा रहेको प्रकाश हार्डवेरको गोदाममा आगालागी भएको छ । बिहिबार बेलुका ९ बजे देखि लागेको आगो नियन्त्रणको प्रयास भैरहेको छ । यद्यपि यो समाचार पार्दा सम्म आगो नियन्त्रण बाहिर रहेको छ । आगो नियन्त्रणकालागि हेटौंडा उपमहानगरपालिकाको दमकल, जिल्ला प्रहरीको कार्यलको टोलिले प्रयास  गरि रहेको जिल्ला...

सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको दुई महिनापछि मृत्यु

काठमाडौं । सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको दुई महिनापछि मृत्यु भएको छ । अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरुले ७ जनवरीमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरेका थिए । मानिसमा सुँगुरको मुटु प्रत्यारोपण सफल हुनुलाई चिकित्सा क्षेत्रकै ठूलो सफलता मानिएको थियो । अस्पतालले ८...

नेपाल ल्याइयो अमेरिकी सात वटा साँढे

काठमाडौं । व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ । नश्ल सुधारका लागि पहिलोपटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गत शुक्रबार नेपाल ल्याइएको हो । विश्व बैंकको सहयोगमा कृषि तथा पशुपक्षी मन्त्रालयको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाअन्तर्गत मेट...

व्ट्सएपमा ‘रेड हर्ट’ इमोजी पठाउँदा यौन दुर्व्यवहार मानिने, जेल र जरिवाना हुने

काठमाडौं । ह्वाट्सएपमा कसैलाई मायाको चिह्नको रुपमा रहेको ‘रेड हर्ट’ इमोजी पठाएमा जेल सजाय तथा जरिवानासमेत हुन्छ भन्ने कुरा पत्यार नलाग्न सक्दछ । तर मध्यपूर्वी मुलुक साउदी अरबले यस्तो कठोर नियम बनाएको छ । साउदी अरबमा ह्वाट्सएपमार्फत् ‘रेड हर्ट’ इमोजी आदानप्रदान गरेमा त्यस्ता ह्वाट्सएप प्रयोगकर्ताले १ लाख साउदी रियालसम्म...