विविध

कांग्रेस बैठकमा गगन थापाको बर्थ डे सेलिब्रेसन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय सदस्य समितिको बैठकमै जन्मदिन मनाएका छन् । केन्द्रीय सदस्यको तेस्रो दिनको बैठक सकिए लगत्तै केक काटेर महामन्त्री थापाको जन्मदिन मनाइएको हो । पदाधिकारी सहित केन्द्रीय सदस्यहरुले थापालाई खादा लगाएर शुभकामना प्रदान गरेका हुन् । आजको बैठक सकिए लगत्तै अर्का महामन्त्री विश्वप्रकाश...

चिडियाखानामा संसर्ग नै नगरि गोही आफैँ गर्भवती भएको पुष्टि

कोस्टारिकाको एउटा चिडियाखानामा भाले गोहीसँग संसर्ग नै नगरि एउटा पोथी गोही आफैँ गर्भवती भएको पत्ता लागेको छ । यसअघि गोहीमा त्यस्तो अवस्था हुने गर्छ भन्ने तथ्य बाहिर आएको थिएन । कोस्टारिकाको ‘पार्क रेप्टिलानिया’ मा पालिएको एउटा १८ वर्षे पोथी गोहीले सन् २०१८ को जनवरीमा पारेको अण्डामा यो घटना पुष्टि...

रामचन्द्र बोगटीको मन परेको मान्छे बजारमा (भिडीयो सहित)

ओखलढुंगा । ओखलढुंगेली सर्जक तथा गायक रामचन्द्र बोगटीको नयाँ गित सार्वजनीक भएको छ । बोगटीको आफ्नै शब्द संगितमारामचन्द्र बोगटीको मन परेको मान्छे बजारमा (भिडीयो सहित) मनपरेको मान्छे बोलको  लोक गित सार्वजनिक भएको हो । गितमा  चर्चित लोक गायक बद्री पंगेनी र सुनीता बुढा क्षेत्रीले आवाज दिएका छन् । चर्चित...

मनहरीमा सवारी दुर्घटना एक गम्भीर घाईते

मकवानपुर । पुर्व पश्चिम राजमार्ग अन्तरर्गत मकवानपुरको मनहरी ९ ज्यामीरेमा बाईक दुर्घटना हुँदा बाईक सवार एक गम्भीर घाईते भएका छन् । चितवन बाट हेटौँडा तर्फ आउदै गरेको बागमती प्रदेश १ ००२७ च २९ ६६ नम्बर प्राईबेट जिपले विपरीत दिशाबाट आउदै गरेको बा ३३ प २१४ नम्बर मोटारसाईकलाई ठक्कर दिदाँ...

पर्सा राष्ट्रिय निकुञ्ज भित्र मनहरीका वडा अध्यक्षको अबैध फर्निचर

मकवानपुर । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र मनहरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिव प्रसाद खनालले अवैध रुपमा फर्निचर उद्योग सञ्चालन गरीरहेका छन् । उनले विगत ७ बर्ष देखी बिना अबरोध निकुञ्ज भित्र दर्ता नै नगरी फर्निचर सञ्चालन गरेका हुन् । हाल सम्म दर्ता नभएको र दर्ता...

टेलिकमले आजदेखि निःशुल्क इ–सिम वितरण गर्दै, के छन् सुविधा ?

काठमाडौँ । नेपाल टेलिकमले आजदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो । इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका...

फिनल्यान्डकी प्रधानमन्त्री रक्सीले मातेको भिडिओ भाइरल (भिडिओसहित)

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन रक्सी खाएर मातेको भिडिओ अहिले भाइरल भइरहेको छ। बिबिसीका अनुसार एउटा पार्टीमा मरिन झ्याप भएर नाचेको भिडिओ लिक भएसँगै उनी विवादमा परेकी हुन्। लिक भएको भिडिओमा प्रधानमन्त्री मरिनसहित फिलन्यान्डका चर्चित सेलिब्रेटी र उनका साथीहरू नाचगान गरिरहेको देखिन्छ। ३४ वर्षकी हुँदा मरिन सन् २०१९ मा फिनल्यान्डकी...

मनहरीको बनकरीया होमस्टेको नाममा आर्थिक चलखेल

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाँउपालिकाको वडा ४ मा रहेको बनकरीया होमस्टे निर्माण लागी छुट्टाईएको रकमको दुरुपयोग भएको छ । मनहरी गाँउपालिकाले आर्थिक बर्ष ०७५/७६ वडा नम्बर ४ मा बनकरिया होमस्टे निर्माणको लागी भन्दै रु ५ लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट होमस्टेको नाममा बनिसकेको घरमा सामान्य...

हेटौँडा अस्पतालमा अनलाईन टिकट यससरी काट्न सकिन्छ

हेटौंडा । लामो समयदेखि घन्टौ लाइनमा बसेर हेटौंडा अस्पतालमा ओपिडी सेवाको टिकट लिन पर्ने समस्या अन्त्य भएको छ । अवदेखि घरमै बसि मोबाइलबाटै टिकट काट्न सकिने भएको छ । मोबाइल एपमार्फत ओपिडी सेवाको टिकट र अन्य धेरै सेवाहरु अनलाइनबाटै लिन सकिने अस्पताल प्रशासनले जानकारी दिएको छ । हाल उक्त...

बागमतीको कृषि मन्त्रालयः चार वर्षमा पनि बनेनन् शीतभण्डार

मकवानपुर / वाग्मती प्रदेश सरकारले निर्माण सुरु गरेको सम्पूर्ण शीतभण्डार अलपत्र परेका छन् । तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरु गरेको १० वटै शीतभण्डार अलपत्र परेका हुन् । प्रदेशले १३ वटै जिल्लामा कृषि उत्पादनलाई बेमौसममा बिक्रीवितरण गर्न भण्डारणका लागि शीतभण्डार निर्माण सुरु गरेको थियो । निर्माण कार्य प्रारम्भ भएको...