मेरो पालिका
हेटौंडा ‘महिला मैत्री सहर’ घोषणा प्रक्रियामा, मेयरलाई बलात्कारको धम्की
हेटौंडा। बलात्कारका धम्कीबीच पनि हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुखले ‘महिला मैत्री सहर’ घोषणा गर्ने तयारी अघि बढाएकी छन्। मंगलबार हेटौंडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (UNOPS) बीच ‘महिला मैत्री सहर’ घोषणाका लागि सहयोग सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता सम्पन्न भएपछि मेयरले सामाजिक सञ्जालमार्फत आफूले निरन्तर बलात्कारका धम्की भोगिरहेको...
मनहरीमा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू हुँदै
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा सङ्क्रमण रोगहरुको शुक्ष्म निगरानी प्रणाली लागू हुने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफसँगको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरमार्फत गाउँपालिकाभित्र ५२ प्रकारका सङ्क्रमण रोगहरूको सुक्ष्म निगरानी हुनेछ । नेपाल सरकारले तोकेको ५२ प्रकारको महामारीजन्य संक्रामक रोगको लक्षण देखिएमा तत्काल...
थाहा नगरपालिकामा जुत्ता–चप्पल सिलाउन हिँड्नेले ५ सय रुपैयाँ कर तिर्नुपर्ने
मकवानपुर । गाउँमा जुत्ता–चप्पल सिलाउन हिँड्नेसँग समेत स्थानीय तहले कर असुल्न थालेका छन् । मकवानपुर जिल्लाको थाहा नगरपालिकाले गाउँमा जुत्ता चप्पल सिलाउनेले मासिक ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको हो । थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले स्थानीय आर्थिक ऐन अनुसार आर्थिक वर्ष २०८२/८३ सुरु भएदेखि यो कर...
न्यौपानेमाथिको सांघातिक आक्रमण प्रति सात राजनीतिक दलको बिरोध
हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेमाथि भएको सांघातिक आक्रमणप्रति मकवानपुरका सात राजनीतिक दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार एक संयुक्त विज्ञप्ति निकाल्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राप्रपा, राप्रपा नेपाल, रास्वपाले जनप्रतिनिधि माथिको अमानवीय आक्रमण लोकतान्त्रिक मूल्य–मान्यतामाथिकै...
कैलाशका ३४ खानेपानीका धारा र ट्याङ्कीको संयुक्त अनुगमन
कैलाश । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० कोसिराङ घट्टेचौर क्षेत्रमा निर्माण भएका खानेपानीका ट्याङ्की र धाराहरुको संयुक्त अनुगमन गरिएको छ । आइतबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, वडा १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, साझेदार संस्था नेपाल ग्रामीण पुनर्निमार्ण संस्था(आरआरएन)का साझेदार निर्देशक डा. सुरेश तामाङ, कार्यक्रम व्यवस्थापक निराजन पोखरेल, कार्यक्रम...
कैलाश गाउँपालिका मकवानपुरमा पहिलोपटक पूर्ण खोप सुनिश्चिता
मकवानपुर । मकवानपुरको विकट कैलाश गाउँपालिका पहिलो पटक पूर्ण खोप सुनिश्चिता तथा दिगोपना गाउँपालिका घोषणा भएको छ । शुक्रबार एक समारोहकाबीच बागमती प्रदेशका प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा गरेका हुन् । खोप सँगै पूर्ण संस्थागत गर्भजाँच गाउँपालिका भनी पनि घोषणा गरिएको हो । पूर्णखोप...
हेटौंडा उपमहानगरपालिकाको अतिथि सत्कारमै सकियो एक करोड ५० लाख
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आव २०८०/०८१ मा नीति, कानुन र वित्तीय अनुशासनलाई बेवास्था गर्दै विभिन्न शीर्षकमा करोडौं रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक भएको छ । महाँलेखा परिक्षकको कार्यालयले हालसालै सार्वजनिक गरेको लेखापरिक्षण प्रतिवेदनमा हेटौंडा उपमहानगरपालिकाले नियम र कानून विपरित गरेका कामलाई औल्याएको छ । उपमहानगरपालिकाले अतिथि सत्कारमै सकियो एक...
कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका आधारभूत तथा माध्यामिक तहका आइटि स्रोत शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको छ । शुक्रबारदेखी सञ्चालित तालिम मंगलबार समापन भएको हो । गाउँपालिकाको आयोजनामा भएको तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले कैलाश गाउँपालिकाको परिवेश भौगोलिक विकटता छ, शिक्षामा क्रमिक सुधारोन्मुख...
हेटौँडा उपमहानगरपालिकाको बजेट खर्च सुस्त, पुँजीगत खर्च झन् न्यून
हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको बजेट खर्च दर सुस्त देखिएको छ । उपमहानगरपालिकाले चालू आर्थिक वर्ष ०८१/८२ को आठ महिनामा ३३.६५ मात्र प्रतिशत बजेट खर्च गरेको हो । संशोधनसहितको कुल २ अर्ब ७२ करोड रुपैयाँको बजेट पारित गरेको उपमहानगरले हालसम्म ८५ करोड २ लाख ६७ हजार ७७७ रुपैयाँमात्र खर्च भएको छ...
सोनाम ल्होछारमा राक्सिराङमा तीन दिन बिदा
हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको नयाँ वर्षको रूपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासका साथ मनाइने सांस्कृतिक पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते तीन दिन सार्वजनिक बिदा दिने पालिकाले निर्णय गरेको...









