मनोरञ्जन
दुई वर्ष पछि ग्लोबल नेपाली फिल्म अवार्ड
काठमाडौं । पहिलो पटक बिदेशी भूमिबाट हुँदै आएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड युएसए’को पाँचौ सँस्करण आगामी ३ जुलाईमा हुने भएको छ । कोरोना महामारीका कारण यो अवार्ड सन २०२० र २०२१ मा हुने सकेन् । सन २०२० र ०२१मा रिलिज भएका नेपाली चलचित्रबीच यो अवार्डमा प्रतिस्पर्धा हुने भएको छ...
बलात्कार आरोपी पल शाहलाई अनुसन्धानका लागि गैंडाकोट लगियो
काठमाडौं । एक नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानका लागि अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ । जबरजस्ती करणीको मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा पनि ती किशोरीले जाहेरी दिएका कारण शाहलाई मंगलबार गैंडाकोट पुर्याइएको प्रहरी निरीक्षक लक्ष्मी खनालले...
पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गरिने
काठमाडौं । एक किशोरीलाई बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ। यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय माग गरेकोमा जिल्ला अदालतले १२ दिनको समय दिएको प्रहरीले जनाएको छ । नाबालिग...
युट्युबमा तथानाम गालीगलौज गर्नेविरुद्ध रेखा थापाले दिइन् निवेदन
काठमाडौं । युट्युबरमा आफूलाई तथानाम गाली र बेइजती गरिएको भन्दै अभिनेत्री रेखा थापाले भोटाहिटीको प्रहरी प्रधान कार्यालयको साइबर व्युरोमा निवेदन दिएकी छन् । अभिनेत्री थापाले निवेदन दिएको ब्युरोका एसएसपी नबिन्द अर्यालले बताएका हुन् । प्रहरीमा निवेदन परेसँगै त्यसबारे अध्ययन भइरहेको पनि उनले जानकारी दिए । अभिनेत्री थापाले युट्युबमा तथानाम...
पल शाह प्रकरण : भिडबाट अनुसन्धान प्रभावित पार्ने प्रयास
काठमाडौं । नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहमाथि प्रहरी अनुसन्धान जारी छ । उनीविरुद्ध तनहुँ र गैँडाकोटमा उजुरी परेको छ । उनीमाथिको अनुसन्धान दुवै स्थानबाट भए पनि मुद्दा प्रक्रिया भने जिल्ला प्रहरी कार्यालय तनहुँबाट अगाडि बढ्नेछ । गएको आइतबार पल आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका...
पललाई सात दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँको आदेश
काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै...
पल शाह फरार, खोज्दै प्रहरी
काठमाडौं । प्रहरीबाट पक्राउ पुर्जी जारी भएपछि पल शाह फरार भएका छन् । प्रहरीले एक गायिकामाथि पलले बारम्बार बलात्कार गरेको किटानी उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पछिल्लो समय पल शाह विभिन्न युवतीसँगको सम्बन्ध बाहिर खुलासा भएपछि यसको व्यवस्थापनमा लागेका थिए । तर, बुधबारको उजुरीपछि पल शाहले...
पल शाहलाई खोज्न फिल्म हलहलमा चहार्दै प्रहरी
काठमाडौं। जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेपछि प्रहरीले कलाकार पल शाह (पूर्ण विक्रम शाह) को खोजी गर्न फिल्महलसम्म धाउन थालेको छ। एक नाबालिका गायिकाका परिवारले तनहुँमा बुधबार बलात्कार आरोपको जाहेरी दिएपछि प्रहरीले खोजी शूरु गरेको हो। बुधबार साँझ पल शाहको नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को...
पल शाहविरुद्धको आरोप प्रमाणित भए १० देखि १२ वर्षसम्म कैद हुन सक्ने
काठमाडौं । कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणीको आरोप प्रमाणित भए १० वर्षदेखि १२ वर्षसम्म सजाए हुन सक्ने कानुन व्यवसायीहरुले बताएका छन् । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) छ । उक्त दफाले कसैले कुनै महिलालाई निजको मंजुरी नलिई करणी गरेमा...
पल शाहविरुद्ध उजुरीपछि पीडितले गराइन् ‘मेडिकल चेकअप’
काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी १७ वर्षीया गायिकाले मेडिकल चेकअप गराएकी छन् । ती गायिकाले शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन् । त्यस लगत्तै उनले मेडिकल चेकअप गरेकी हुन् । एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला...






