मनोरञ्जन

नाबालिग बलात्कार आरोपमा पक्राउ परेका पल शाहविरुद्ध थुनछेक बहस जारी

काठमाडौँ । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाहको नवलपुर जिल्ला अदालतमा थुनछेक बहस जारी छ। शाहविरुद्धको थुनछेक बहसका क्रममा पीडित किशोरीको तर्फबाट ३ जना सरकारी वकिलको बयान सकिएको छ भने प्रतिवादी शाहको तर्फबाट वकिलहरूको बयान जारी रहेको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताएका छन्। उनका...

मकवानपुरे युवा गोविन्द बर्तौलाको ‘जीवन धराप भो’ सार्वजनिक

मकवानपुर । मकवानपुरको मनहरीका युवा गोविन्द बर्तौलाले ‘जीवन धराप भो’ बोलको लोकगीत सार्वजनिक गरेका छन् । अमृत नेपालीको शब्द, रामकुमार नेपालीको संगीत रहेको गीतमा बर्तौला र आशा केशीको स्वर रहेको छ । सानैदेखि लोकगीतमा रुची भएका बर्तौलाले ‘जीवन धराप भो, छाला राम्रो हुनेको चाला खराब भो’ बोलको गीत सार्वजनिक...

‘नेपाल्स सिंगिङ सुपस्टार’को अडिसन खुला

काठमाडौं । भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्न लागेको गायन रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार’को अडिसन खुला भएको छ । इमेज टेलिभिजनबाट प्रसारण हुने शोको बिहीबारबाट अडिसन खुला गरिएको कार्यक्रम निर्माता सुरजलाल जोशीले जानकारी दिए । अन्य रियालिटी शोमा भाग लिइसकेका वा पाँच वर्षभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय...

रेश्मा पुन मगरको ‘शिरको फूल’ गीत सार्वजनिक

काठमाडौँ । चलचित्र कबड्डी ४ को ‘केशरी’ बोलको कभर गीतपछि चर्चामा रहेकी गायिका रेश्मा पुन मगरको नयाँ गीत सार्वजनिक भएको छ। हालै सार्वजनिक गायिका पुनको नयाँ गीत गुरुङ मगर समुदायमा प्रचलित कौडा गीत हो। गीतको बोल ‘शिरको फूल’ रहेको छ। गीत सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रियाहरु पाएको रेश्मा बताउँछिन्। श्रोता...

हेटौंडाका तेज गिरीको फिल्म ‘प्रेमगञ्ज’को ‘राजा’ लुक्स आउट

मकवानपुर । फिल्म ‘प्रेमगञ्ज’को पात्र लुक्ससहितको पोस्टर सार्वजनिक भएको छ । अभिनेता तेज गिरीलाई ‘राजा’ चरित्रमा प्रस्तुत गरिएको छ । पेसाले तेजे बैंकर हुन् । बैंकिङ करियरमा आफुलाई सफल साबित गरे पनि फिल्म क्षेत्रमा भने उनी लामो समय देखी संघर्ष गरिरहेका छन् । उनले केही फिल्ममा फाट्टफुट्ट अभिनय गरे...

पल शाहलाई थुनामा पठाउने आदेश दिँदा जे देखियो…

तनहुँ । बिहीबार साँझ पाँच बजे अगावै नाबालिगलाई नायक पल शाह भनिने पूर्णविक्रम शाहले जर्बजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत तनहुँमा दर्ता भएको मुद्दामाथि थुनछेक बहस सकियो । बुधबार सुरु भएको थुनछेक बहस बिहीबार सकाएर अदालतले थुनछेक आदेश जारी गर्ने तयारी चल्दै थियो । बिहीबार बहस सकिएर आदेश जारी...

चैत २५ देखि टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने

काठमाडौं । ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ यही चैत २५ देखि ३० गतेसम्म काठमाडौंको टुँडिखेलमा आयोजना हुने भएको छ । नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्यले डीएआर मुभिजले महोत्सव गर्न लागेको हो । महोत्सवमा प्रतियोगिता र जिल्लाको स्थानीय कला संस्कृति झल्किने झाँकी प्रस्तुत गरिने भएको छ...

पल शाहको थुनछेक बहस सकियो, आदेश केही बेरमा

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहको थुनछेक बहस सकिएको छ । आदेश लेख्ने काम भइरहेको तनहुँ जिल्ला अदालत स्रोतले जानकारी दियो । प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवशायीले बहस गरेका छन् । न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल...

जोसेफ र अस्मीताको स्वरमा नयाँ गीत “रुप्स्या काली” सार्वजनिक (भिडियोसहित)

काठमाडौं । युवा गायक जोसेफ शाही ठकुरीको युगल गीत “रुप्स्या काली” सार्वजनिक भएको छ । सोमबार गायक शाहीको आफ्नै युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । लोक फ्युजन शैलीको गीतमा जासेफ र चर्चित गायिका अस्मीता अधिकारीको युगल गायन रहेको छ । सुदुर र मध्यपश्चिका जिल्लामा प्रयोग हुने ठेट...

सीआईबीमा प्रियङ्काको बयान–‘क्रिप्टोको प्रचार गरेको छैन’

काठमाडौं । नेपाल सरकारले अवैधानिक मानेको क्रिप्टोकरेन्सी प्रचार गरेको आरोपमा चलचित्र नायिका प्रियङ्का कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोधपुछ गरेको छ । आइतबार ब्युरोले बोलाएपछि महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा गएकी कार्कीले प्रहरीसँग आफूले क्रिप्टोकरेन्सीको प्रचार नगरेको दाबी गरेकी छिन् । प्रहरीका अनुसार केही समयअघि सामाजिक सञ्जाल फेसबुकमा उनले डिजिटल मुद्रा...