मनोरञ्जन

‘कस्तो मान्छे तिमी त’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

मकवानपुर । गायक रामकुमार नेपाली र एलिना चौहानको स्वरमा रहेको ‘कस्तो मान्छे तिमी त’ बोलको गीत सार्वजनिक भएको छ । रामचन्द्र बोगटीको शब्द तथा संगीतमा रहेको उक्त गीत शुक्रबार बोगटीको आधिकारीक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । संस्कृतिक स्वभावकी शिक्षिका तथा आधुनिकतामा रमाउने विद्यार्थी बीचको प्रेमप्रसंगलाई देखाइएको उक्त गीतमा...

जी-बब र बुवाआमाबीच तनाव, दुवैले दिए एकअर्काविरुद्ध उजुरी

काठमाडौं। र्‍यापर जी–बब (सुदीप भण्डारी) र उनका आमाबुवाबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । आमाबुवाले आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको भन्दै उजुरी दिएपछि उनका आमाबुवाले पनि त्यसविरुद्ध प्रशासनमा जाहेरी दिएका छन् । दुवैले एकअर्काविरुद्ध उजुरी दिएपछि प्रशासनले महानगरी प्रहरी परिसर काठमाडौंलाई छानबिन गर्न निर्देशन दिएको...

अस्ट्रेलियाका नेपालीको कथामा ‘डलर एयुडी’ बन्दै

काठमाडौं । नेपाली फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमबीच फिल्म निर्माण घोषणा गरिएको हो । एएसएपी इन्टरटेन्मेन्टले यो फिल्म बनाउन लागेको हो । सन्तोष अधिकारी फिल्मस् र अमारियाको प्रोडक्सनको सयुक्त निर्माणमा बन्ने फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारीलगायतको अभिनय रहने...

शाहरुखमाथि पाँच अर्बको लगानी

एजेन्सी । सन् २०१८ रिलिज आनन्द एल रायको फिल्म ‘जीरो’ पछि अभिनेता शाहरुख खानले अभिनयबाट लामो ब्रेक लिए । तर, उनका फ्यानहरु उनलाई पुनः फिल्ममा हेर्नका लागि उत्साहित थिए । अब फ्यानका लागि प्रतिक्षाको घडी सकिएको छ । शाहरुखले एकसाथ तीन फिल्मको घोषणा गरेका छन् । जसमा यशराज प्रोडक्सनको...

‘पल शाहलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पल शाहको रिहाइको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । हाम्रो टीम नेपालको पहलमा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरूले पल शाहलाई रिहाई गर, निर्दोषलाई फसाउन पाइदैन जस्ता नारा लगाएका थिए । प्रदर्शनकारीहरूले...

अभद्र व्यवहारको विषयमा मिरुना र फुर्पाबीच सहमति

काठमाडौं । अभद्र व्यवहारको विषयमा नायिका मिरुना मगर र फुर्पा शेर्पाबीच यस विषयलाई थप विवादित नबनाउने सहमति भएको छ । कबड्डी द फाइनल म्याचको दर्शकसँग साक्षात्कार गर्ने क्रममा आइतबार सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मगर माथि भएको अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती...

बालेन शाहले गरे काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता (घोषणापत्रसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहले आफ्नो दर्ता गराएका छन्  । आज आइतवार बिहान घोषणापत्र सार्वजनिक गरेपछि शाहले दिउँसो काठमाडौंका मेयरमा आफ्नो नाम दर्ता गरेका हुन्। उनले राष्ट्रिय सभागृहमा स्थापना गरिएको काठमाडौं महानगपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गरेका हुन्। ३१ वर्षीय शाह...

पल शाह प्रकरण: नवलपुर अदालतमा पनि बालिकाले फेरिन् बयान

काठमाडौं । अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा पीडित बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । उनले तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् । ‘सरकारी वकिलहरुले २०/२२ वटा प्रश्न सोधेर जिरह गर्नुभयो । त्यति...

पल शाह प्रकरण: नाबालिकाले फेरिन् बयान

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् । जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन् । अदालतमा बहस गरेका एक कानून व्यवसायीले बताएअनुसार पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गरेकी छन् । प्रहरीले जबरजस्ती...

चलचित्र ‘प्रेमगन्ज’को टिजर कपिराइट फ्रि, धेरै दर्शक ल्याउनेलाई पुरस्कार

काठमाडौं । चलचित्र ‘प्रेमगन्ज’ले ज्यादाभन्दा ज्यादा दर्शकमाथि पुग्ने भन्दै टिजरलाई कपिराइट फ्रि गर्ने निर्णय गरेको छ । भोलि सार्वजनिक हुने टिजरलाई जोकोहीले पनि आफ्नो माध्यममा राख्न सक्नेछन् । निर्देशक परिच्छेद सेनले फिल्मको टिजर युट्युब, फेसबुक, टिकटक इन्स्टामा निर्धक्क राख्न सकिने जानकारी गराएका छन् । निर्देशक सेनले यसरी राखिएको टिजरमा...