मनोरञ्जन
गायक रमेशराज र गायिका सहिमाको प्रस्तुतिले झुमिए सारा दर्शक
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुतीमा दर्शकहरु झुमेका छन् । महोत्सवको पाँचौ दिन आइतबार महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले गीतसंगीतमा झुमेका हुन् । दर्शकदीर्घामा नाच्दै कम्मर मर्काउँदै गायक रमेशराज भट्टराई र गायिका सहिमा श्रेष्ठको गीतमा झुमेका हुन् ।...
तनहुँ अदालतले सफाइ दिए पनि जेल मुक्त हुने छैनन् पल शाह
काठमाडौं । नायक पल शाहमाथि लागेको जबरजस्ती करणी मुद्दाको फैसला तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि शाहलाई दिएको हो । तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि उनी जेल मुक्त भने हुने छैनन् । नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय...
रामचन्द्र बोगटीको मन परेको मान्छे बजारमा (भिडीयो सहित)
ओखलढुंगा । ओखलढुंगेली सर्जक तथा गायक रामचन्द्र बोगटीको नयाँ गित सार्वजनीक भएको छ । बोगटीको आफ्नै शब्द संगितमारामचन्द्र बोगटीको मन परेको मान्छे बजारमा (भिडीयो सहित) मनपरेको मान्छे बोलको लोक गित सार्वजनिक भएको हो । गितमा चर्चित लोक गायक बद्री पंगेनी र सुनीता बुढा क्षेत्रीले आवाज दिएका छन् । चर्चित...
चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा खड्का
मकवानपुर । चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा सञ्चारकर्मी कपिल खड्का निर्वाचित भएका छन् । सोमबार बिहान हेटौंडामा सम्पन्न १३ औं वार्षिक साधारणसभाबाट दोस्रो कार्यकालका लागि खड्काको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन भएको हो । संघ उपाध्यक्षमा श्रीराम अर्जुन, सचिवमा रविन्द्र गौतम र कोषाध्यक्षमा मनोज देवकोटा, सहसचिवमा दीपेश दाहाल तथा...
जिल्ला अदालतको फैसलाविरुद्ध पल शाहले दिए उच्चमा पुनरावेदन
काठमाडौं । नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । मुद्दाको दर्ता नम्बर दर्ता...
योगेश विश्वकर्माको आवाजमा ‘म त यसै दुखी मान्छे’ बोलको गीत सार्वजनिक
मकवानपुर । गायक योगेश विश्वकर्माको आवाजमा सुसज्जित ‘म त यसै दुखी मान्छे’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार केपी शर्मा ज्ञावलीको लय तथा शब्दमा तयार भएको सो गित आईतवार योगेश विश्वकर्माको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा आर्थिक रुपले विपन्न परिवारको छोरो साहुसँग व्याजमा ऋण काडेर...
रश्मिकालाई मोहित बनाउने हेटौँडाकी बरिसाको त्यो डान्स
मकवानपुर । दक्षिण भारतीय चलचित्र क्षेत्रकी लोकप्रिय नायिका रश्मिका मन्दनाले आफ्नो ट्विटर एकाउन्टबाट हेटौँडाकी एक बालिकाको भिडियो शेयर गरेकी छन् । रश्मिका अभिनित फिल्म ‘पुष्पा’को गीत ‘सामे सामे’मा नृत्य प्रस्तुत गर्ने हेटौँडाकी एक बालिकाको भिडियो उनले बुधबार ट्वीटरमा पोष्ट गरेकी हुन् । ती बालिका हेटौँडा–९ सिमेन्ट रोड निवासी बरिसा...
हेटौंडाका तेज गिरीको ‘प्रेमगञ्ज’ भदौ ३ मा आउने
मकवानपुर । हेटौंडाका तेज गिरीको मुख्य अभिनय रहेको फिल्म ‘प्रेमगञ्ज’ आगामी भदौ ३ गते रिलिज हुने भएको छ । फिल्मका निर्देशक परिच्छेद सेन हुन् । हेटौंडा ११ निवासी तेजले यो फिल्मबाट डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन् । उक्त मितिमा फिल्मलाई देशव्यापी रिलिज गर्न लागिएको उनले जानकारी दिए...
चलचित्र ‘प्रकाश’को टोली हेटौंडामा,भाद्र १० गते रिलिज हुने
मकवानपुर । जुम्लि कथामा आधारित चलचित्र ‘प्रकाश’ भाद्र १० बाट नेपाली सिने बजारमा आउने भएको छ । आइतबार चलचित्र युनिटले हेटौंडामा सञ्चारकर्मीसँग भेटघाट गर्दै चलचित्र प्रकाश नेपालबाहेक अन्य दशवटा देशमा समेत भदौ १० गतेबाट नै प्रदर्शन हुने चलचत्रि लेखक विकास सुवेदीले बताए । करिब २ करोड ५० लाख रुपैयाँ...
आँधि तुफान २ को सञ्जय र अनामिकाको रोमान्टिक गित सार्बजनिक(भिडियो सहित)
हेटौंडा । आगामी साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘आँधि तुफान २’को नयाँ गीत रिलिज गरीएको छ । ‘कसम तिमीलाई म छोड्दिन’ बोलको गीत रिलिज गरिएको हो । गितमा चलचित्रका मुख्य अभिनेता सञ्जय खतिवडा र अभिनेत्री अनामिका कार्की फिचरिङ छन् । रोमान्टिक अवतारमा प्रस्तुत गरिएको गीतमा...









