मनोरञ्जन

माघ २१ गतेदेखि भृकुटीमण्डपमा जुत्ता–चप्पल व्यापार मेला

काठमाडौं । जुत्ता, चप्पल तथा व्यापार मेलाको आयोजना हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा माघ २१ गतेदेखि काठमाडौंको भृकटीमण्डपमा मेला आयोजना हुने भएका हो । स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासका निमित्त यस एसोसिएसनले हरेक वर्ष झैं यस वर्ष समेत जुत्ता तथा चप्पल व्यापार मेला गर्ने...

शाओमीको एमआईयूआई १२.५ लन्च फेब्रुअरी ८ मा, प्रिलोड एप निक्कै कम

काठमाडौं । शाओमीले आफ्नो एमआईयूआई १२.५ कस्टम रोम ८ फेब्रुअरीमा सुरू गर्ने भएको छ । शाओमीको फेसबुक पोस्ट घोषणा अनुसार कम्पनीको ग्लोबल अनावरण भर्चुअल इभेन्टको माध्यमबाट प्रस्तुत गरिनेछ। यो कार्यक्रममा कम्पनीले एमआई ११ स्मार्टफोन पनि ल्याउनेछ। एमआईयूआई १२.५ मा कम्पनीले धेरै प्रकारका सुधारहरु गरिएका छन् जुन गत वर्ष चीनमा...

कोरोनाबाट कसरी जोगिने ? संक्रमणपछि शरीरमा कस्तो परिवर्तन हुन्छ ?

काठमाडौँ । कोरोना भाइरसको संक्रमणसंगको डाक्टरहरुको लडाई यस्तो भएको छ कि मानौ अपरिचित दुश्मन संग युद्ध लडिरहेको जस्तो छ । यसले मानव शरिरमा कस्तो प्रकारको आक्रमण गर्छ ? संक्रमण पछि शरीरमा कस्तो प्रकारको लक्षण देखिन थाल्छ ? किन मानिस गम्भीर रुपले बिरामी हुने वा मृत्युको आशंका धेरै हुन्छ ?...

गर्मी मौसमका अप्ठ्यारा

गर्मी मौसमको सुरुवात भइसकेको छ । गर्मी मौसममा मानिसमा विभिन्न समस्या देखिन सक्छ । विशेषगरी गर्मीले छाला डढाउने गर्छ । यस्तो मौसममा सजगता नअपनाएको खण्डमा छालासम्बन्धी विभिन्न समस्याबाट ग्रसित हुनुपर्छ । गर्मी मौसममा देखिने समस्याबाट छाला विशेषज्ञजेबिना लामाले बताएकी छिन् : घमौरा गर्मी मौसममा जोकोहीको शरीरबाट पनि पसिना बग्ने...

आँखामा जलविन्दु हुने कारण

जलविन्दु आँखामा हुने रोग हो । युवा तथा बालबालिकाको तुलनामा उमेर बढ्दै गएका मानिसमा यो रोग धेरै देखिन्छ । जलविन्दुको उपचार समयमा भएन भने दृष्टिविहीन हुन्छ । मधुमेह वा उच्च रक्तचाप भएकालाई पनि जलविन्दु हुने सम्भावना बढेको पाइन्छ । परिवारमा कसैलाई जलविन्दु लागेको भए वंशानुगत रूपमा पछिल्लो पुस्तामा सर्न...

पुरानो सिम नफाल्नुहोस्, फसिएला !

काठमाडौं : भक्तपुरको सानो ठिमीमा बस्ने १८ वर्षीय राधिका श्रेष्ठ (नाम परिवर्तन) एक वर्षअघि एनसेलको सिमकार्ड किनेकी थिइन्। सोही नम्बर प्रयोग गरेर फेसबुक, जिमेललगायत सामाजिक सञ्जालको अकाउन्ट पनि खोलिन्। केही समयपछि उनलाई नेपाल टेलिकमको नम्बर चलाउन मन लाग्यो। उनले एनसेलको सिम फ्याँकेर एनटीसीको सीम चलाउन थालिन्। एनसेलको सिमकार्ड धेरै...