मनोरञ्जन

जस्टिस फर शारुक’ लेख्दै नम्रताले भनिन् : प्रहरी प्रशासनलाई मेरो पूर्ण सपोर्ट छ

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता शारुक ताम्राकारको मृत्य प्रकरणमा प्रहरी प्रशासनलाई सहयोग गर्न तयार रहेको बताएकी छिन् । सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकै कारण आफुमाथि सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् । उनले लेखेकी छिन् ‘ अनुसन्धानलाई प्रभाव पार्ने काम कोही कसैबाट नगरौं, जस्टिस...

३५ कलाकार पुरस्कृत,पौड्याल र श्रेष्ठलाई दीर्घ साधना

काठमाडौं । चलचित्र विकास बोर्डले लक्ष्मी कुमारी पौड्याल (लक्ष्मी गिरी) र शिव सन्दुर श्रेष्ठलाई चलचित्र र्दीघ साधना सम्मानबाट सम्मानित गर्ने भएको छ । राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान २०८० को सूची सार्वजनिक गर्दै पौड्याल र श्रेष्ठलाई र्दीघ साधना सम्मान प्रदान गर्ने निर्णय गरेको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा...

‘उपहार’मा अनुबन्धित भए हेटौंडाका तेज

मकवानपुर । पछिल्लो फिल्म ‘प्रेमगन्ज’ बाट अत्याधिक चर्चा कमाएका हेटौंडा–११ निवासी तेज गिरी कलाकारको बलियो लाईनप भएको फिल्म ‘उपहार’मा नायकको रुपमा काम गर्ने पक्का भएको छ । उनीसंगै फिल्ममा रेखा थापा, पुजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, समर्पण कार्की मुख्य भुमिकामा देखिदैछन् । रेखा थापाको निर्माण र ज्ञानेन्द्र देउजाको...

रञ्जीत गजमेरको संगीत संयोजनमा किरण र अस्मिताले ल्याए ’मेरो कथाको’ (भिडियो)

काठमाडौं । ’द भ्वाइस अफ नेपाल सिजन–३ विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको ’मेरो कथाको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहार रहेको छ। गीतमा संगीत र संगीत संयोजन वरिष्ठ संगीतकार रञ्जीत...

‘यो तिजमा नजाने माइती’

काठमाडौं । ‘यो तिजमा नजाने माइती’ बोलको गित सार्वजनीक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच गम्भिर विष्टको निर्देशन र मञ्जु थापाको स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो । शम्भुजित बास्कोटाको संगितमा रहेको गीतको म्युजिक भिडियोमा दिपा श्री निरौला, रेजिना उप्रेति, निता ढुङ्गानालगायतका कलाकारको अभिनय रहेको छ ।...

हेटौंडामा चलचित्र नम्बरी सुनको प्रिमियर शो

मकवानपुर । हेटौंडा हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनको प्रिमियर शो भएको छ । शनिबार हेटौंडाको ओम्याक्स सिनेमा घरमा चलचित्रको प्रिमियर गरिएको हो । हेटौंडा निवासी नारायण खातीले निर्माण गर्नुभएको चलचित्रको पहिलो शो नै हेटौंडामा गरिएको हो । आफ्नो ठाउँमा आफुले बनाएको चलचित्रलाई प्रिमियर गरी भदौ १ गतेबाट देशभर प्रदर्शन...

हर्नामाडी चिनारी साङ्गीतिक भिडियो सार्वजनिक

मकवानपुर । हर्नामाडीको सेरोफेरो र पहिचानलाई समेटेर बनाइएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मा पर्ने हर्नामाडीको भौगोलिक, सास्कृतिक र इतिहासिक विषयलाई समेटेर बनाइएको म्युजिक भिडियो आज एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ को आर्थिक सहयोगमा निमार्ण गरिएको...

तामाङ चलचित्र ‘नाना आङा’ चैत्र दोस्रो सातामा प्रदर्शन हुँदै

मकवानपुर । तामाङ चलचित्र ‘नाना आङा’ फाल्गुण दास्रो सातामा प्रदर्शन हुने भएको छ । उक्त चलचित्र यहि चैत्र दोस्रो सातादेखि प्रदर्शन हुने भएको हो । आईतवार हेटौंडामा पत्रकार सम्मेल गर्दै प्रदर्शनका लागि सबै व्यवस्थापकीय तयारी पूरा भएकोे र चलचित्रको ‘प्रमियर शो ’ हेटौंडास्थित ओम्याक्स हलमा हुने निर्माण पक्षले जानकारी...

हेटौंडा आइडलमा शनिबार बाहिरिए दुईजना

मकवानपुर । हेटौंडा– १० टिसिएसन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा आज शनिबार दुई प्रतिस्पर्धी बाहिरेका छन् । शुक्रबार भएको गायन प्रतिस्पर्धा पछि भएको निर्णायकको मुल्याकंन, टिकटबाट भोटिङ र एसएमएसबाट भएको भोटिङको आधारमा दुई प्रतिस्पर्धीले आज हेटौंडा आइडलको मञ्च छाडेका हुन् ।...

प्रिति आलेले नचाइन हेटौंडेली दर्शक, भोली कर्मा व्याण्ड आउने

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमाजारी महोत्सवमा चर्चित गायिका प्रिति आलेले हेटौंडेलीलाई नचाएकी छिन् । उनले आफ्नो सांगीतिक प्रस्तुती दिदैं युवायुवतीलाई छारो उड्ने गरी नचाएकी थिइन् । उनले व्याटल गीत गाउँदै सबै दर्शकलाई नचाएकी थिइन् । उनले तिमी जस्तो तिग्रे कति बिग्रेबिग्रे…, चौतारीका...