मनोरञ्जन
फेसबुकमार्फत ठगीगर्ने सङ्गठित गिरोह पक्राउ, यसरी जोगिनुस अनलाइन ठगीबाट
काठमाडौं । गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, “मैले जेजे भन्छु, त्यही ‘रिप्लाई’ दिनु ।” त्यसपछि अर्को ह्वाट्सएप...
बिग, बोल्ड,आकर्षक निशान म्यागनाइट नेपालमा लन्च हुँदै, मूल्य कति ?
काठमाडौं । पायोनियर मोटो कर्पले फाल्गुन १० गते निशानको नयाँ एसयुभी निशान म्यागनाइट सार्वजनिक गर्ने भएको छ । नेपालमा निशान गाडीका अधिकारिक वितरकलेसो दिन गाडीसँगै मूल्य पनि सार्वजनिक गर्दैछ । नयाँ म्यागनाइट देशभरका शोरुममा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।गाडीमा कार पारखीले ‘जापानमा इन्जिनियरिङ गरिएको, भारतको प्रेरणा पाएको’...
टेलिकमको वेबसाइटमा च्याटबोट सेवा, केके सेवा दिन्छ ?
काठमाडौं । नेपाल टेलिकमले ‘एनटी च्याटबोट’ सेवा सुरु गरेको छ । कम्पनीका विभिन्न सेवा तथा सेवा प्रदान गर्ने विधिका बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी च्याटबोट सेवा सुरु गरेको हो । कम्पनीको वेबसाइट खोल्नासाथ होमपेजमा एनटी च्याटबोटको सानो स्क्रिन देखापर्दछ । त्यहाँ ‘निड हेल्प...
फाइभ जीको फ्रिक्वेन्सी तय भयो, परिक्षणको बाटो खुल्यो
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेनसी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो खुलेको हो । प्राधिकरणले निर्धारण गरेको फाइभजीको फ्रिेक्वेन्सी स्वीकृतिका लागि राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा प्रस्ताव पेश गरिएको प्रवक्ता मीनप्रसाद अर्यालले...
सिन्धुलीमा पनि क्युआर कोडः टेम्पो भाडादेखि मन्दिरको भेटीसम्म डिजिटल
काठमाडौं । सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पूको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मुल्य सबै क्युआर कोड मार्फत भुक्तानी गरी उक्त अभियानको आरम्भ गरेका हुन् । सिन्धुली...
टेलिकमको ओरालो यात्राः व्यापार र नाफा दुबैमा भारी गिरावट
काठमाडौं । नेपाल टेलिकमको ओरालो यात्रा उत्कर्षमा पुगेको छ । टेलिकमले सार्वजनिक गरेको पुस मसान्त अवधीको अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको नाफा ३३.४० प्रतिशतले घटेको छ । गत आवको पहिलो छ महिनामा ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा गरेको कम्पनी यसपाली ३ अर्ब २८ करोडमा खुम्चिएको छ ।...
हुण्डाईको एक्सचेञ्ज अफर सुरु, नगद छुट पाइने
काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले माघ २६गतेदेखि हुण्डाई एक्सचेञ्ज योजना शुरु गरेको छ । कम्पनीले सोमबारदेखि २०७७ फागुन २ गतेसम्म हुण्डाई एक्सचेञ्ज योजना सञ्चालनमा ल्याएको हो । योजनामा एक्सचेन्ज् गर्नुका साथै उच्चत्तम मुल्याङ्कन, आकर्षक नगद छुट, १५ हजार बरावरको लोयल्टी बोनस र १...
नेपाल टेलिकमः ५३.६५ प्रतिशत बजार हिस्सा, आक्रामक विस्तारको रणनीति
काठमाडौं । ‘७७ जिल्लामा फोरजी, ४२ जिल्लामा एफटिटिएच सेवा, कोरोना कालमा पनि ३२ अर्ब ९८ करोडको व्यापार, ९ अर्ब ७४ करोड खुद नाफा आर्जन । राज्यलाई ३५ अर्ब ५ करोड रुपैयाँ कर तिर्ने कम्पनी ।’, अर्थात राष्ट्रको सञ्चार नेपाल टेलिकम । २०६० साल माघ २२ गते कम्पनीमा रुपान्तरण भएको...
भृकुटीमण्डपमा जुत्ता-चप्पल मेला २०७७ सुरु
काठमाडौंं । राजधानी काठमाडौंको भृकुटीमण्डपमा जुत्ता, चप्पल, व्यापार मेला तथा प्रदर्शनी २०७७ सुरु भएको छ । स्वदेशी बस्तुको प्रर्वद्धन हाम्रो अभियान भन्ने मूलनाराका मेलाको सञ्चालन गरिएको हो । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले कोभिड पछि गरेको यो पहिलो बृहत मेला हो । प्रदर्शनीको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी...
भिबो ‘वाई१२ एस’ को प्रिबुकिङ खुला, ‘भ्यालेन्टाइन डे’ का दिन न्युरोडमा उपहार वितरण
काठमाडौं । भिबो मोबाइलले नेपालमा आफ्नो नयाँ मोडल वाई १२ एस मोबाइल फोनको प्रिबुकिङ खुला गरेको छ। कोभिड १९ को असरलाई मध्यनजर गर्दै कम्पनीले कम बजेटमा अहिलेसम्मकै नयाँ फिचर राखेर नेपाली बजारमा उक्त मोबाइल फोनको प्रि बुकिङ खुला गरेको जनाएको छ । कम्पनीले वाई१२ एस मोबाइल फोनको मुल्य १७...









