मनोरञ्जन

सुनको मुल्य लाग्यो ओरालो, तोलामै घट्यो ५०० रुपैयाँ

काठमाडाैं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य रु ५०० ले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा रु ५०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ८८ हजार ३०० मा कारोबार हुने गरी...

प्रहरीको छापा बिरुद्ध ताम्राकार कम्प्लेक्सका मोबाइल व्यवसायीहरुको आपत्ति

काठमाडौं । केहिदिन देखी ताम्राकार कम्प्लेक्समा प्रहरीले गरिरहेको छापाको बिरुद्धमा मोबाइल व्यवसायीहरुले आपत्ति जनाएका छन् । प्रहरीले बिल बिजकबेगर चोरी पैठारी गरीएका, चोरीका लगायतका मोबाइल फोनको कारोवार हुनेगरेको सुराकिको आधारमा ताम्राकार कम्प्लेक्समा निगरानी बडाउने, छापामार्ने तथा बिलबिजक बेगरका मोबाइल भेटेमा मानिस तथा मोबाइल नियन्त्रणमा लिने गरेकाले व्यवसायीहरु आतंकित भएको...

ट्रायल पास गरेको एक महिनाभित्रै लाइसेन्स पाइने

काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ ।...

समाचार सेयर भएवापत फेसबुक र गुगलसँग अनलाइनहरुले पैसा पाउने

काठमाडौं । अस्ट्रेलियाले संसारकै पहिलो त्यस्तो कानुन बनाएको छ जसले अब फेसबुक र गुगलले आफ्नो प्लेटफर्ममा समाचार राखे वापत पैसा तिर्नुपर्नेछ । अस्ट्रेलियाको यस्तो कानुन प्रति अमेरिकी टेक कम्पनीहरुले कडा बिरोध जनाएका छन् । पछिल्लो हप्ता फेसबुकले अस्ट्रेलियामा समाचारजन्य सामग्री ब्लक गरिदिएको थियो । साथै फेसबुकमा समाचार सेयर गर्न...

हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

बेइजिङ । अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ । मेट एक्स-२ शृंखलाको मोबाइल फोन सार्वजनिक गरेको हुवावे टेक्नोलोजिज हाल अमेरिकी...

गल्फ ल्युब बेच्ने बुढाथोकीलाई सुजुकी स्विफ्ट जेडएक्सआई गाडी

काठमाडौं । गल्फ लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ल्युब आयल लिमिटेडले काठमाडौं क्षेत्रमा धेरै लुब्रिकेन्ट बिक्री गर्ने सिन्धुली अटो सुकेधाराका सञ्चालक हिरणबहादुर बुढाथोकीलाई सुजुकी स्विफ्ट जेडएक्सआई गाडीले पुरस्कृत गरेको छ । बुढाथोकीले विगत ४ वर्ष देखि नेपाल ल्युब आयलको काठमाडौं क्षेत्रको आधिकारिक वितरक एभ ट्रेडिङ प्रालि अन्तर्गत गल्फ लुब्रिकेन्ट बिक्री–वितरण...

वर्ल्डलिंकले गैरकानुनी रुपमा नेटटीभी चलाएको खुलासा

काठमाडौं । वर्ल्डलिंकले गैरकानुनी रुपमा नेटटीभी चलाएको खुलेको छ । नेपाल केबल टेलिभिजन महासंघले अनुसार वर्ल्डलिंकले सञ्चार मन्त्रालयबाट प्रशारणको अनुमति नै नलिइ अवैध रुपमा टीभी सञ्चालन गरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएको हो । आईपीटीभीको लाइसेन्स सेटअप बक्सको माध्यमबाट मात्रै टीभी प्रशारण गर्न पाउने कानुन रहेको...

सीजीको रिटेलर मिट सम्पन्न

काठमाडौं । इलेक्ट्रोनिक्स् ब्रान्ड सीजीले रिटेलर सम्मेलन गरेको छ । १५० जनाभन्दा बढिको सहभागिता रहेको उक्त कार्यक्रममा सीजीले आफ्ना सम्पूर्ण साना घरायसी सामाग्रीको प्रदर्शन गरि ती सामाग्री बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा उत्कृष्ट रिटेलरलाई विभिन्न अवार्डबाट सम्मान पनि गरिएको थियो । सीजीले विभिन्न साना घरायसी उपकरण राईस कुकर,...

टाटा मोटर्सको पाँचौ ग्लोबल सर्भिस क्याम्पको तेस्रो चरण सुरु

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्गले ग्लोबल सर्भिस क्याम्प फागुन ५ देखि १६ गते सम्म सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार टाटाका कमर्सियल गाडी धनीलाई सहजता प्रदान गर्न यो ग्लोबल सर्भिस क्याम्पको आयोजना गरेको हो ।  २८ मंसिर देखि सुरु भएको पाँचौँ टाटा मोटर्स ग्लोबल...

फोटोन भ्यानमा शतप्रतिशतसम्म फाइनान्स सुविधा

काठमाडौं । नेपालका लागि फोटोन ब्रान्डका कमर्सियल भेहिकलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले नेपालमा हालै सार्वजनिक गरेको भ्यु सीएस२एल भ्यानमा शतप्रतिशत फाइनान्सको अफर लागू गरेको छ । फोटोनको भ्यु सीएस २ एल भ्यान नेपालको पहिलो र एक मात्र १८ सिटे भ्यान रहेको कम्पनीले जनाएको छ । एमएडब्लु वृद्धिले विभिन्न फाइनान्सिङ...