मनोरञ्जन

फेरी बढ्यो सुनको भाउ, अब कति ?

काठमाडौैं । सोमबार पनि सुन चाँदीको मूल्य वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार छापावाला सुनको मूल्य प्रतितोला एक सयले बढेर ८६ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार त्यस्तो मूल्य प्रतितोला ८६ हजार एक सय रुपैयाँ थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार तेजावी सुनको मूल्य...

सस्तो मोबाइलको खोजीमा हुनुहुन्छ ? आईप्रोका फिचर फोन ९ सयदेखि १० हजार रुपैयाँमै पाइन्छन्

काठमाडौं । नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको हो । आईप्रोका फिचर फोनको बिक्री–वितरण सन् २०१९ जुलाई देखि प्रारम्भ भए पनि आधिकारिक रुपमा लन्च गरिएको थिएन । पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर फोनहरु मात्र बिक्री...

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य, अब कति ?

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आइतबार साताको पहिलो दिन नै तोलामा ५०० रुपैयाँले वृद्धि भएको हाृ । मूल्य उकालो लाग्ने क्रममा आइतबार छापावाला सुन तोलामा ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन...

सफ्ट्वेरिकामा दोश्रो आईओटी प्रदर्शनी हुँदै : अटोनोमस भेइकल देखि रेस्क्यु ड्रोनसम्म

काठमाडौं । कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका कलेज अफ आईटी एन्ड इकमर्सले काठमाडौंमा आईओटी प्रदर्शनी गर्ने भएको छ । फागुन २८ गते देखि ४ दिन सम्म डिल्लीबजारमा चल्ने प्रदर्शनीका लागि अटोनोमस भेइकल, स्मार्ट ह्विलचियर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैंचा, सर्च एड रेस्क्यु ड्रोन,...

नेपाल भित्रियो जोङसेन मोटरसाइकल, ब्रान्ड एम्बेसडरमा ‘कक्रोज’

काठमाडौं । चिनियाँ मोटरसाइकल ब्रान्ड जोङसेनका उत्पादन नेपाल आउने भएको छ । रिजोन मोटर प्रालिले जोङसेन ब्रान्डका मोटरसाइकल नेपाल ल्याउने घोषणा गरेको हो । कम्पनीले जोङसेन मोटरसाइकलको ब्रान्ड एम्बेसडरमा हास्य टेलिशृंखलाका कलाकार हरिश निरौला ‘कक्रोज’लाई नियुक्त गरेको छ । कम्पनीका अनुसार जोङसेन मोटरसाइकल असारदेखि नेपालमा बिक्री सुरु हुनेछ ।...

सुनको भाउ निरन्तर ओरालो, शुक्रबार पनि ९ सयले घट्यो

काठमाडौं । यो साता सुनको भाउ निरन्तर घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारेदेखि शुक्रबारको अवधीमा सुनको मूल्य २७ सय रुपैयाँले घटेको छ । आइतबार ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ शुक्रबार ८५ हजार ६ सय रुपैयाँमा आईपुगेको छ । यस्तै चाँदीको भाउ...

एक हजारले घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा बिहिबार सुनको मूल्य तोलामा नै एक हजारले ओरालो लागेको छ । तोलामा ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन बिहिबारका लागि भने ८६ हजार ५०० मूल्य निर्धारण भएको छ । त्यसैगरी बुधबार ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन बिहिबार। लागि भने...

रक्सी पिउनुहुन्छ ? याद गर्नुस्ः सस्तो मदिरा बेस्वादको हुन्छ, लत पनि सस्तैले बसाउँछ (कारणसहित)

काठमाडौं । हरेक वर्ष नेपालमा मदिराको उपभोग दर वृद्धि हुँदै गइरहेको तथ्याँकले देखाउँछ । यसको पुष्टि अन्तर्राष्ट्रिय ब्राण्डहरुले विभिन्न स्वादका मदिराहरु प्रस्तुत गरेर नेपालका बारहरुको शोकेसमा सजाउन गरेको तानातानले पनि गरेको छ । यी आयातित अन्तर्राष्ट्रिय ब्राण्डका मदिराहरुसँग प्रतिस्पर्धा गर्न हाम्रै अन्य मदिरा कम्पनीहरुले पनि आफ्नो उत्पादनहरुका लागि बृहत्...

‘डिजी पे’ले पायो भुक्तानी सेवा प्रदायकको लाइसेन्स

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजी पे प्रालिलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । वि.सं. २०७४ सालमा दर्ता भएको डिजी पेले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदायकका रूपमा काम गर्ने अनुमति पाएको हो । नेपालमा नगदरहित समाज निर्माणका लागि डिजी पेलेले पेमेन्ट सर्भिस गेटवेका रूपमा मात्र काम...

सुनको मूल्य एकै पटक १७ सयले घट्यो, चाँदीको कति ?

काठमाडौं । मंगलबार सुनको मूल्य एकै पटक १७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको १७ सय रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले घटेको हो । मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ८७ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला ८६ हजार ५५० रुपैयाँमा...