मनोरञ्जन
हिरोको एक्स्ट्रिम १६० आर र हंक १५० आर मोटरसाइकल बजारमा, मूल्य कति ?
हीरो मोटोकर्पले नेपालमा दुई नयाँ प्रिमियम मोटरसाइकलको बजारमा सार्वजनिक गरेको छ । कम्पनीले हीरो एक्स्ट्रिम १६० आर र हीरो हंक १५० आर नेपाली बजारमा सार्वजनिक गरेको हो। हीरो मोटोकप नेपाली बजारमा युवा, प्रीमियम र प्राविधिक रूपमा उन्नत उत्पादनहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धताका आधारमा मोटरसाइकल र स्कूटरको विश्वको सबैभन्दा ठूलो...
निर्माण सम्पन्न भएको छ वर्षपछि सुरुभयो सिङ्गल सर्फेस ट्रेसिङ
सिन्धुली । निर्माण सम्पन्न भएर हस्तान्तरण भएको झण्डै छ वर्षपछि धुलिखेबाट सिन्धुली हुँदै बर्दिवाससम्मको सडकमा धेरै खण्डमा मर्मतको काम अघि बढेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गरेको सो सडकमा अहिले आकस्मिक, पटके र नियमित मर्मतसँगै कालोपत्रको तह थप्ने काम (ओभरले) र ‘सिङ्गल सर्फेस ट्रेसिङ’...
आईफोन–१२ अब भारतमै बन्ने, के सस्तो होला नेपालीलाई ?
काठमाडौं । आईफोन–१२ अब भारतमै तयार हुने भएको छ । अमेरिकी कम्पनी एप्पलले भारतमै आईफोन–१२ को एसेम्बल सुरु गरेको हो । कम्पनीले एक बयान जारी गर्दै–‘आफ्ना स्थानीय उपभोक्ताहरुका लागि हामीले आईफोन–१२ भारतमै तयार गर्न सुरु गरेका छौं ।’ भारतका केन्द्रिय मन्त्री रबि शंकर प्रसादले पनि एप्पलको निर्णयलाई स्वागत गरेका...
बजाजले अछाममा खोल्यो शोरुम
काठमाडौं । बजाजको नयाँ शोरुम अछाम खुलेको छ । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘शुभेच्छा ट्रेडर्स एन्ड सप्लायर्स’ उद्घाटन गरेको हो । शोरुमबाट बजाज सेल्स, सर्भिस र स्पेयर्स सुविधा उपलब्ध छ ।
टाटाको फरएभर रेन्जका पाँच गाडी एकसाथ सार्वजनिक, सबै बीएस भीआई
काठमाडौं । टाटाका नयाँ फरएभर रेन्जका गाडीहरु नेपालमा सार्वजनिक गरिएको छ । कम्पनीको शक्तिशाली बीएस भीआई इन्जिन, इम्प्याक्ट २.० अन्तर्गत डिजाइनमा निर्मित ५ गाडी टाटाको नेपालका लागि टाटाका आधिकारित विक्रेता सिप्रदी ट्रेडिङले सार्वजनिक गरेको हो । यो रेन्जमा टाटा टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ गरी टाटाका पाँचवटा...
६ सय रुपैयाँले महंगियो सुन, प्रतितोला ८६ हजार २ सय कायम
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्इवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिनभन्दा प्रतितोला ६ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन मूल्य ८५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । सुनको मुल्य बढ्दा चाँदी...
ह्युन्डाईको भेन्यु आईएमटी र भेन्यु १.२ एस+ नेपालमा
काठमाडौं । ह्युन्डाईले नेपालमा भेन्यु आईएमटी र ह्युन्डाई भेन्यु १.२ एस + सार्वजनिक गरेको छ । ह्युन्डाईको नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दुई गाडी सार्वजनिक गरेको हो । ह्युन्डाई भेन्यु आईएमटी र ह्युन्डाई भेन्यु १.२ एस + भिन्न इन्जिन अप्सनमा उपलब्ध हुनेछन् । कम्पनीका अनुसार दुई इन्जिन अप्सल...
८३ प्रतिशत जनता इन्टरनेटको पहुँचमा , टेलिकम भन्दा एनसेल फोरजी प्रयोगकर्ता दोबर
काठमाडौं । नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अुनसार मङ्सिर मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन् । मङ्सिरमा कूल २ करोड...
अप्रिलियाको नयाँ स्कुटर एसएक्सआर १६० नेपाली बजारमा
काठमाडौँ । अप्रिलियाले नयाँ स्कुटर एसएक्सआर १६० आधिकारीक स्कुुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । बीएस सिक्स मापदण्डयुक्त सो स्कुटरलाई दुगड ब्रदर्स एन्ड सन्स (एम भि दुगड ग्रुप) ले सोमबार हाेटल म्यारिएटमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो । स्कूटरको मूल्य ४ लाख ९ हजार ९ सय रुपियाँ निर्धारण...
नेपाल आफ्नै स्याटेलाइट राख्ने तयारीमा अध्ययन गर्न पाँच कम्पनी छनोट
काठमाडौं । नेपालको आफ्नै भू-उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच कम्पनी छनोट गरेको हो । प्राधिकरणले गत मङ्सिरमा पूरानो प्रस्ताव रद्द गरेर भू-उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र...










